युरोप पठाइदिने भन्दै ५१ लाख ठगेको आरोपमा एक जना पक्राउ

0
251

साउन ०१ ,
युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले काठमाडौं बाट पक्राउ गरेको छ । चितवन रत्ननगर नगरपालिका ४ का नविनकुमार चौधरी ठगी आरोपमा पक्राउ परेका हुन् ।चौधरीले युरोप पठाइदिन्छु भन्दै बसन्त केसी लगायतसँगबाट ५१ लाख ५० हजार रुपैयाँ ठगेको प्रहरीको आरोप छ ।

Advertisements

सोही आरोपमा केसी लगायतले दिएको जाहेरीका आधारमा प्रहरीले चौधरीलाई मंगलबार काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

LEAVE A REPLY