देवघाटस्थित नारायणी नदीमा एक युवती हामफालेर बेपत्ता

0
357

चितवन, साउन ११-

Advertisements

भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदीमा एक युवती आज दिउँसो हामफालेर बेपत्ता भएकी छन् ।

भरतपुर महानगरपालिका–८ सल्लेनी बस्ने २० वर्षकी सम्झना गुरुङ नदीमा हाम फाली बेपत्ता भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । उक्त स्थानतर्फ प्रहरी टोली खटिएर खोजी कार्य भइरहेको तर आज साँझसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

LEAVE A REPLY