घुम्न सौराहा जादै हुनुहुन्छ ः तपाइँको भ्रमण सम्झनयोग्य बनाउने छ होटल जंगल लजले ! (फोटो फिचर)

0
39

चितवन । के तपाइँ दशैँ भ्रमण गरेर मनाउने सोचमा हुनुहुन्छ ः यदि हुनुहुन्छ भने भ्रमणका बेला सुरक्षीत, आरामदायी, मनमोहक र शान्त बातावरणको खोजिमा पनि पक्कै हुनुहुन्छ । दशैँ होस् वा अरु समय, परिवार संग वा साथि संग भ्रमणको योजना बुन्दा चितवनको सौराहा पहिलो रोजाइमा हुने गर्दछ । खासगरी चितवन राष्ट्रिय निकुञ्ज, जंगल सफारी, हात्ती सफारी, थारु सस्कृति लगाएत धुप्रै पर्यटकीय धरोहरले सौराहा आउने आन्तरिक र बाह्य पर्यटकलाइ मोहित बनाउछ । त्यहि सौराहाका आकर्षक होटल मध्ये एक उत्कृस्ट होटल हो “होटल जंगल लज” ।
सौराहाको मात्र नभई समग्र चितवनको रहनसहन लाइ आत्मसाथ गरेको यस होटलले पर्यटकलाइ भरपुर आनन्द दिलाउने निश्चित नै छ ।होटल जंगल लज, चितवन सौराहाहोटल जंगल लज, चितवन सौराहाहोटल जंगल लज, चितवन सौराहाहोटल जंगल लज, चितवन सौराहा

चितवन सौराहाको होटल जंगल लजहोटल जंगल लज, चितवन सौराहाहोटल जंगल लज, चितवन सौराहाहोटल जंगल लज, चितवन सौराहाहोटल जंगल लज, चितवन सौराहा
बुकिङ्गका लागि सम्पर्क स् ९८४५३४२५९०

LEAVE A REPLY