चितवनको कुरिनटारमा सरकारी गाडी र सार्वजनिक माइक्रो ठोक्किए

0
17

चितवन, १४ कात्तिक । चितवनको इच्छाकामना ४ कुरिनटारमा सवारी दुर्घटना भएको छ । बिपरित दिशाबाट आइरहेको माइक्रोलाई सरकारी गाडीले ठक्कर दिएको हो ।
बा २ झ ३८१४ नं को सरकारी गाडीले ग १ ख २७८७ नं को माइक्रोलाई ठक्कर दिएको हो । ठक्कर बाट केहि घाइते भएको स्रोतले बतायो । सरकारी गाडीको लापरवाहीले दुर्घटना भएको प्रतक्षदर्शीको भनाइ छ । थप बिवरण आउन बाँकी छ ।

LEAVE A REPLY