गीतानगर जेसीजको अध्यक्षमा युवराज अधिकारी

0
112

चितवन । गीतानगर जेसीजले युवराज अधिकारीलाई चयन गर्दे १९औं शाखा अधिवेशन सम्पन्न गरेको छ ।

Advertisements

शाखाको अधिबेशनबाट बर्ष २०२० को लागी अधिकारी सहित ७ जना नयाँ कार्य समितिलाई निर्विरोध चयन गरेको हो ।

जस्को कार्यकरणी उपाध्यक्षमा अरुण राज बन्त, अनिश दाहाल, उपाध्यक्षहरुमा शर्मिला अधिकारी, प्रनिसा गुरुङ्ग, बिकास सापकोटा र सुजन दाहाल चयन हुनु भएको छ ।

LEAVE A REPLY