चितवनमा चिसो ह्वात्तै बढ्यो , चिसोले बजारमा चहलपहल शुन्य

0
176

चितवन । तवनमा आज दिनभर सिमसिमे वर्षा भइरहेका कारण जनजीवन प्रभावित बनेको छ। वर्षाले चिसो ह्वात्तै बढेको छ। चितवनसंगै यस आसपासका जिल्लामा समेत हल्का वर्षा भएको छ। वर्षाले बजारमा चहलपहल पातलिएको छ।

Advertisements

सर्वसधारण छाता ओढेर सडकमा आवत-जावत गरिरहेको देखिन्छ। अन्य वर्षको तुलनामा यसवर्ष ढिलोगरी जाडो सुरु भएको छ। वर्षाले चिसो बढाएपछि कपडा पसलहरूमा बाक्लो लुगा किन्नेहरूको भीड लागेको देखिन्छ।

LEAVE A REPLY