‘गलत क्रियाकलाप ढाकछोप गर्न सूचना प्रविधि विधेयक ल्याइयो’

0
107

काठमाडौं । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सूचना प्रविधि विधेयक विभेदकारी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले आफ्ना गलत क्रियाकलाप ढाकछोप गर्न सरकारले सूचना प्रविधि विधेयक ल्याएको दाबी गरे । सरकार अधिनायकवादी शैलीमा प्रस्तुत हुँदै गएको उनको आरोप थियो ।

Advertisements

सरकार संकटमा पर्नसक्ने चेतावनी

अधिवक्ता डा। सुरेन्द्र भण्डारीले नागरिक स्वतन्त्रता कुन्ठित गर्नेगरी ल्याइएको विधेयक फिर्ता गर्न माग गरे ।

सूचना प्रविधि विधेयक आपत्तिजनक रहेको भन्दै उनले विधेयक फिर्ता नभए सरकार नै संकटमा पर्नसक्ने चेतावनी दिए ।

LEAVE A REPLY