हिउँ पर्यो भुरुरु…….! (फोटो फिचर)

0
60

काठमाण्डाै । शुक्रबार देशभरकै माैसम बदली हुँदा देशभर वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात पनि भयाे । तीन दिनसम्मकाे माैसम यस्तै रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । unn.prixa.net

बैतडीको सतबाँझ क्षेत्रमा हिमपातबैतडीको सतबाँझ क्षेत्रमा हिमपात

बैतडीको सतबाँझ क्षेत्रमा हिमपात

सुर्खेत, रुपन्देही, कपिलवस्तु, दाङ, बैतडी, अछाम, दैलेख, रुकुम, बर्दिया, प्यूठान, नवलपरासी, अर्घाखाँची, बाग्लुङलगायत पश्चिमका धेरै ठाउँमा पानी पर्‍याे । त्यस्तै काठमाण्डाै उपत्यकालगायत मध्य र पूर्वी क्षेत्रमा पनि वर्षा भयाे ।

बैतडीको सतबाँझ क्षेत्रमा हिमपातबैतडीको सतबाँझ क्षेत्रमा हिमपात बैतडीको सतबाँझ क्षेत्रमा हिमपातबैतडीको सतबाँझ क्षेत्रमा हिमपातसुदूरपश्चिमका बैतडी, हुम्ला, जुम्लालगायतका जिल्लामा हिमपात भयाे भने मुस्ताङमा पनि बाक्लै हिमपात भयाे । झण्डै एक फिटसम्म हिउँ जम्दा जाेमसाेम विमानस्थल अवरुद्ध भएकाे छ । साथै खानेपानीकाे धारामा पानी जमेकाे छ । मुस्ताङमा हिमपात

LEAVE A REPLY