टिकटक स्टार सिजनको म्युजिक भिडियोमा इन्ट्री (भिडियो सहित)

0
396

भरतपुर । पछिल्लो समय युवा युवती अधिक समय टिकटकमा ब्यस्त हुन्छन । कतिको टिकटक टिकटकमै सिमित हुन्छन त केहिको भाइरल पनि हुन्छ । तिनै भाइरल टिकटक स्टार मध्य एक हुन् चितवन मंगलपुरका का सिजन क्षेत्री । तिनै क्षेत्री टिकटक स्टार बनेपछि पहिलो म्युजिक भिडियोमा अभिनय गरेका छन् । सोभित गुरुङ्ग र निराजन शाहीको निर्देशनमा र अनिस गुरुङ्गको स्वरमा रहेको ‘छोडी गयौ’ गीतमा उनले अभिनय गरेका हुन् ।
हेर्नुहोस भिडियो :-

Advertisements

NO COMMENTS

LEAVE A REPLY