जी.पी. कोइराला अध्ययन केन्द्रको चितवनमा शाखा बिस्तार, अध्यक्षमा पुष्कर अधिकारी

0
65

भरतपुर। जी.पी. कोइराला अध्ययन केन्द्रले चितवनमा शाखा विस्तार गरि अध्यक्षमा पुष्कर अधिकारीलाई जिम्मेवारी सुम्पिएको छ । केन्द्रले सस्थाको बिधि बिधान अनुरुप रही सामाजिक काम र सेवामा तल्लिन हुने अपेक्षा सहित नियुक्ति गरेको जनाएको छ। केन्द्रका अध्यक्ष राम प्रसाद अधिकारि द्वारा हस्ताक्षरित पत्रमा अधिकारीलाई चितवन शाखा विस्तार गरि अध्यक्ष पदमा जिम्मेवारी सुम्पिएको उल्लेख गरिएको छ। No description available.

गिरिजा प्रसाद कोइरालाको प्रजातान्त्रिक आन्दोलनको योगदानको नेपाली जनसमुदाय बीच लैजाने हेतुले जी.पी. कोइराला अध्ययन केन्द्र स्थापना भएको हो। अधिकारि नेपाल बिद्यार्थी संघ बालकुमारी कलेजको पुर्व उपाध्यक्ष, नेविसंघ जिल्ला पुर्व सह-सचिव र निर्माण व्यवसायी संघ चितवनको सचिव समेत हुन्।

Advertisements

LEAVE A REPLY