एका बिहानै भुकम्पको धक्का : सिन्धुपाल्चोकको राम्चे केन्द्र बिन्दु

0
31

काठमाडौं । चितवन सहित देशका विभिन्न भागमा बुधबार विहानै भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ६ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । काठमान्डौ, चितवन,पोखरा, बाग्लुङ्ग, बुटवल लगाएतका क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको थियो।

Advertisements

यसको केन्द्र सिन्धुपाल्चोकको राम्चे आसपास रहेको केन्द्रले जनाएको छ । लामो समयपछि विहान ५ः १९मा गएको भूकम्पको ठूलो धक्का महसुस भएको थियो ।

LEAVE A REPLY