16 C
kathmandu,Nepal
२०७६ मंसिर ३, मङ्लबार

Sankalpa Post

5004 POSTS 0 COMMENTS

ब्रेकिङ्ग न्यूज

भरतपुर–१६मा चुनावी प्रचारप्रसार तिब्र

मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि भरतपुर महानगरपालिका–१६ मा प्रचारप्रसारको काम भइरहेको छ। उपनिर्वाचनको लागि निर्वाचनमा उठेका सबै पार्टीहरुले चुनाव नजिकिए संगै चुनावी प्रतिबद्दता सहित चुनावी प्रचार तिब्र पारिएको हो । हाल भरतपुर-१६मा सबै पार्टीको घर दैलो कार्यकम भइरहेको छ। भरतपुर महानगरपालिका–१६ मा...

यस्तो हो नेपालको खास नक्सा

काठमाडौं : संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा रु नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ ९हेर्नुहोस् नक्सा०। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण...

चितवनको पहिलो रेडियो सिनर्जी एफ एम आज देखि १९ औं वर्षमा प्रवेश

चितवन, कात्तिक, २६ । चितवनको पहिलो रेडियो सिनर्जी एफ एम ९१ दशमलब ६ मेघाहर्ज भोली देखि १९ औं वर्षमा प्रवेश गर्दैछ । १८ वर्ष पुरा गर्न लागेको अवसरमा एफएमका प्रवन्ध निर्देशक एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहन प्रधानले रेडियोको १८ वर्ष सम्मको यात्रा...

सरदपुरमा अखण्ड स्माइल डेण्टलको एक दिने निशुल्क दन्त परिक्षण

भरतपुर २५ कात्तिक । भरतपुर ९ सरदपुरमा एक दिने निशुल्क दन्त परिक्षण शिविर भएको छ । आइतवार स्टेप बाइ स्टेप बोर्डिङ्ग स्कुलमा अखण्ड स्माइल डेन्टलको आयोजनामा दन्त परिक्षण भएको हो । मौलाकालिका अस्पतालको सहयोगमा भएको दन्त परिक्षणमा ७ सय जनाले दन्त परिक्षण गराएको अखण्ड...

“तरुण कांग्रेसको मेरुदण्ड हो” ः निवर्तमान सभापति टेक प्रसाद गुरुङ्ग

भरतपुर २३ कात्तिक । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल नेपाली कांग्रेसका लागि मेरुदण्ड रहेको नेपाली कांग्रेसका जिल्ला अगुवा नेताहरुले बताएका छन् । आज पार्वतीपुरमा तरुण दल साबिक क्षेत्र न ५ ले आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै जिल्ला नेताहरुले तरुणहरुको जोश र जाँगरलाई...