27 C
kathmandu,Nepal
२०७७ साउन २४, शनिबार

Sankalpa Post

5261 POSTS 0 COMMENTS

ब्रेकिङ्ग न्यूज

लायन्स क्लव र लियो क्लव अफ गीतानगरद्वारा बृक्षारोपण

भरतपुर। गीतानगर लायन्स र लियो क्लब अफ गीतानगरले संयुक्त रुपमा बृक्षारोपण गरेका छन् । भरतपुर महानगरपालिका वडा न ६ र १३ को सिमाना लेक ट्वेण्टि थाउजेन फार्म एण्ड रिट्रिक्मा १०० भन्दा धेरै बृक्षारोपण गरिएको हो । लायन्सको बार्षिक कार्यक्रम अन्तर्गत बृक्षारोपण गरिएको क्लबका अध्यक्ष अशोक...

लकडाउनमा पौडेल दाजुभाईको चमत्कार : घरमै गल्फ कार

शिव शर्मा भरतपुर। विश्वब्यापी रुपमा फैलिएको कोरोना रोकथाम र नियन्त्रणमा सरकारले घोषणा गरेको लकडाउन धेरैले सदुपयोग गर्न सकेनन् । सत्य तितो हुन्छ भने झैँ अधिकांशको अधिक समय सुतेरै बित्यो । तर भरतपुर ६ इन्द्रपुरीका २ दाजु भाईले भने कोरोनाको कहरलाई अवसर बनाए । पहिल्यै...

लकडाउनलाई सदुपयोग गर्दै घरमा नै गाडी बनाएका पौडेल दाजुभाई संग कोइरालाको भेट

भरतपुर । नेपाली कांग्रेसका युवा नेता एवं महासमिति सदस्य दिनेश कोइरालाले लकडाउनको समयको उच्चतम सदुपयोग गर्दै भरतपुर ६ चोकबजार÷इन्द्रपुरीका २ युवा लाई भेटघाट गर्नु भएको छ। लकडाउनको समयमा घर मै बिभिन्न सामाग्रीहरु जुटाएर गाडी निर्माण गरेका सफल पौडेल र कुशल पौडेलले सृजनात्मक काम गरेकाले...

लायन्स र लियो क्लब अफ चितवन माउन्ट एभरेष्टद्वारा वृक्षारोपण

भरतपुर। भरतपुर १० मा रहेको चितवन माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्ट तथा लियो क्लब अफ माउन्ट एभरेष्टको संयुक्त आयोजनामा शुक्रबार वृक्षारोपण गरिएको हो । बिद्यालयमा भएको खाली जग्गामा रहेको झाडी फाँडेर बिरुवा लगाइएको थियो । सो क्षेत्रमा...

‘भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम’ तालिम सुरु

चितवन । चितवनका युवा पत्रकारहरुको लागि ‘भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम’ विषयमा दिइएको तीन दिने क्षमता अभिवृद्धि तालिम आजबाट सुरु भएको छ । मिडिया एक्सन नेपाल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा अनलाइनबाट भएको तालिममा चितवनका विभिन्न मिडियामा कार्यरत १६ जना पत्रकारहरुको सहभागिता...