21 C
kathmandu,Nepal
२०७७ कार्तिक १३, बिहिबार

Sankalpa Post

5429 POSTS 0 COMMENTS

ब्रेकिङ्ग न्यूज

रवि लामिछानेलाई कोरोना संक्रमण !

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको छ । गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले उल्लेख गरेका छन् । यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् । उनले फेसबुकमा...

विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन !

बाग्लुङ । कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत साहसिक खेल सञ्चालन हुने भएको हो । २०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको...

सीबी कर्पोरेसन जापानको पहिलो शाखा टोकियोमा सुरु

टोकियो । सीबी ग्रुपद्वारा संचालित सीबी कर्पोरेसन जापानको पहिलो शाखा सुरु भएको छ । कोरोना भाईरसका कारण ठुलो औपचारिक कार्यक्रम नगरि सामान्य रूपमा टोकियोको ओकूबो स्टेशन नजिक पहिलो शाखा सुरु गरिएको कर्पोरेसनका प्रबन्ध निर्देशक सन्तोष चोखालले जानकारी दिनुभयो । सन २०१६ मा सीबी ट्राभल्स एण्ड...

लियो क्लब अफ भरतपुर युथ र जेपी युवा क्लवको विपन्नलाई सहयोग

चितवन । लियो क्लब अफ भरतपुर युथ र जेपी युवा क्लव राप्ती ५ भण्डाराको संयुक्त आयोजनामा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच राप्ती नगरपालिका ११ जिम्लिङका २० विपन्न परिवारलाई प्रति परिवार एक बोरा चामलसहित तेल, नुन, मसला, दाल सहयोग...

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण

चितवन। पुर्व प्रधानमन्त्री डा बाबुराम भटराई र हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको छ । जनता समाजवादी पार्टिका संघिय परिसद अध्यक्ष डा भट्टराई र नेत्री हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको भट्टराईले ट्विट मार्फत जानकारी गराएका छन्। उनले भनेका छन्, "हिसिला र म दुबैलाई...