18 C
kathmandu,Nepal
२०७६ अशोज ३, शुक्रबार

अन्तर्राष्ट्रिय समाचार

श्रीनगर– पाकिस्तानी सेनाले कश्मीरस्थित भारतसँगको सीमाक्षेत्र नौसेरास्थित भारतीय सेनाको चौकीमा आक्रमण गर्दा भारतीय सेनाका लेसनायक सन्दीप थापा मारिएका छन् । भारत सरकारले जम्मू कश्मीर राज्यलाई पुनर्गठन गर्ने निर्णय गरेसँगै पाकिस्तान र भारतबीचको सम्बन्ध बिग्रिँदै गएको अवस्थामा पाकिस्तानी सेनाले भारतीय सैनिक...
एजेन्सी ः सय तलाको भवनभन्दा ठूलो एउटा आकशीय पिण्ड पृथ्वीमा झर्ने खतरा हालका लागि टरेको छ । वैज्ञानिकहरु यो पिण्ड पृथ्वीमा खस्ने सक्ने भन्दै चिन्तित थिए । यो पीण्ड आइफल टावरभन्दा ठूलो थियो । १० हजार ४ सय माइल प्रति...
काठमाडौं, साउन २२ । भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन भएको छ। हृदयाघातका कारण एम्स, दिल्लीमा भर्ना भएकी स्वराजको मंगलबार निधन भएको भारतीय अखबार इकोनोमिक टाइम्सले जनाएको छ। ६७ वर्षीया स्वराज भारतकी पहिलो महिला विदेशमन्त्री थिइन्। स्वराज लामो समयदेखि बिरामी...
मनिला, साउन १९ । फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुंगा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । प्रकोप व्यवस्थापन...
साउन २, दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण...
जेठ २८ । ग्रिकको लेस्बोस द्वीपमा आप्रवासी सवार रहेका एक डुंगा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको तटीय सुरक्षाकर्मीले जानकारी दिएका छन् । मारिएका व्यक्तिहरुमा चार महिला, एक पुरुष र दुई युवती छन् । खोजीका क्रममा यस दुर्घटनामा...
काठमाडौं, चैत १ । सामान्यतया विद्यालयमा कक्षा ‘बंक’ अर्थात् कक्षा छाडी हिँड्नु राम्रो मानिँदैन । तर, स्वीडेनकी १६ वर्षीया ग्रेटा थन्वर्गले कक्षा छाडी चलाएको जलवायु परिवर्तनसम्बन्धी अभियानले अहिले उनलाई नोबेल शान्ति पुरस्कारको मनोनयनमा पुर्‍याएको छ । जलवायु परिवर्तन र यसले पारिरहेको...
काठमाडौं, २८ फागुन। चिनियाँ टेलिकम कम्पनी हुवाएसँग सहकार्य नगर्न अमेरिकाले जर्मनीलाई दबाव दिएको छ । जर्मनीका लागि अमोरिकी राजदूत रिचार्ड ग्रेनेलले जर्मन सरकारलाई एक पत्र लेख्दै हुवाएसँग कुनै पनि सहकार्य नगर्न आग्रह गरेका हुन् । जर्मनीले ‘फाईभ–जी’ टेलिकम विस्तारको ठेक्का चिनियाँ...
काठमाडौं २० फागुन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य नभएको बताएका छन् । पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका वाइलट विंगर कमाण्डर अभिनन्दन वर्तमानलाई रिहा गर्ने घोषणा गरेपछि इमरानलाई नोबेल शान्ति पुरस्कार दिलाउन अभियान...
नयाँ दिल्ली, फागुन १९ । भारतको प्रमुख विपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको कडा आलोचना गरेका छन् । उनले राफाल लडाकु विमान र देशको अर्थव्यवस्थाका बारेमा मोदीका भनाइप्रति लक्षित गर्दै आलोचना गरेका हुन् । राफाल विमान...

ब्रेकिङ्ग न्यूज

पटिहानीमा काँग्रेस प्रवेश गर्नेको लर्को, ७२ जना नेपाली काँग्रेसमा प्रवेश

भरतपुर ०१, असोज । चितवनमा नेपाली काँग्रेसमा प्रवेश गर्नेको लर्को लागेको छ । नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण अन्तर्गत वडा नं १३ र २२ को संयुक्त अन्तरक्रियामा राधिका भण्डारीको नेतृत्वमा ७२ जनाले पार्टी प्रवेश गरेका हुन् । पटिहानीको कमलपोखरी स्थित थारु कल्याणकारी सभा हलमा...

चितवनमा दोस्रो जागरण अभियान ः पिडा सहेको चितवन काँग्रेस बलियो छ ः चक्रधर

चितवन ३१ भदौ । नेपाली काँग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत चितवनको विभिन्न प्रदेश स्तरिय क्षेत्रमा साक्षात्कार कार्यक्रम जारी छ । यसै बीच इच्छाकामना गाउपालिकाको सुरुवाती ६ वटा वडामा अन्तरक्रिया भएको छ । मुग्लिङ्गमा भएको अन्तरक्रियामा बोल्ने वक्ताहरुले चितवन चुनाव ताका जहिले पनि पिडामा हुने...

बाँके सभापती कोइराला माथि भएको आक्रमणप्रति चितवन कांग्रेसको कडा आपत्ति (बिज्ञप्ती सहित)

चितवन २९ भदौ । नेपाली कांग्रसको दोस्रो चरणको जन जागरण अभियानका क्रममा बाँके जिल्ला सभापति माथि भएको दुर्व्यवहार प्रति चितवन कांग्रेसले कडा आपत्ति जनाएको छ । आज एक बिज्ञप्ती जारी गर्दै अभियानका क्रममा बाँके जिल्ला सभापती किरण कोइराला माथि भएको आक्रमण प्रति भत्सना गरेको जनाइएको...

बाँके सभापती माथी भएको आक्रमणले सरकारको सुरक्षा प्रणाली उदाङ्ग भयो ः नेतृ श्रेष्ठ

शिव शर्मा, भरतपुर २७ भदौ । केन्द्र तहमा राजनीति गर्ने नेतृत्वले गर्ने भुलका कारण नेपाली कांग्रेसलाई ठुलो क्षती हुने गरेको सरोकारवालाहरुले बताएका छन् । नेपाली कांग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत चितवन क्षेत्र न ३ (ख) मा पर्ने शुक्रनगरमा आज (शुक्रवार) आयोजना गरिएको बृहत अन्तरक्रिया...

दोस्रो जागरण अभियानमा चितवनमा विभिन्न कार्यक्रम जारी

चितवन २७ भदौ । नेपाली कांग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत चितवनको राप्ती नगरपालिका र कालिका नगरपालिकामा अन्तरक्रिया कार्यक्रम भएको छ । राप्ति नगरपालिका को वडा न ७,८, ९ र कालिकाको १, ६, ७, ८ न वडामा नगरस्तरीय अन्तरक्रिया गरिएको हो । कार्यक्रममा केन्द्रिय प्रतिनिधि नवराज...