15 C
kathmandu,Nepal
२०७६ मंसिर ५, बिहिबार

ओपेड

काठमाडौं , साउन, १९  । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार गर्दा खर्च सरकारले नव्यहोर्ने भएको छ । प्रधानमन्त्री ओली शनिबार साँझ स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । उनको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ र एक हप्तासम्म अस्पतालमै...
काठमाडौँ, २९ माघ । आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । पूँजीगत खर्चको निश्चित प्रतिशत रोजगारी प्रवद्र्धनमा छुट्टयाउनुपर्ने कानूनी व्यवस्था गरेर भएपनि रोजगारीको थप अवसर सिर्जना गर्ने...
काठमाडौँ, १६ माघ । यही माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । यसअघि माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह...
दार्चुला, १३ माघ । ‘यो तुइन यहाँका नागरिकका लागि कालसरह नै हो ।’ व्यास गाउँपालिका–२ राप्ला मालका बहादुरसिँह धामीको भनाइ हो यो । तुइनबाट आवतजावत गर्ने क्रममा हरेक वर्ष यहाँ दुई÷तीनजनाले ज्यान गुमाउने गर्छन् । यो यथार्थ हो । जिल्ला...
चितवन । शिक्षा र स्वास्थ्यको सुधारको लागि डाक्टर गोबिन्द केसी पटक पटक अनसनमा बस्दै आएका छन् । उनको इलाममा भएको १६ औ सत्याग्रह स्वास्थ्य स्थिति कमजोर भएपछी टिचिङ्ग अस्पताल काठमान्डौमा जारि छ । उनको यो पटकको सत्याग्रह चल्दै गर्दा...
नवीन नेपाली नारायणपुर, १ माघ । अहिले थारु समुदायको अनुहार फेरिएको छ । बीस वर्ष पहिले जस्तो न गरीबी छ, न दासता । कमलरी बस्ने बालिकाहरु विद्यालय पुगेका छन् भने वर्षौंदेखि मालिकको घरमा बस्दै आएका कमैयाहरु मुक्त भएका छन्...
रवीन्द्र काफ्ले फिदिम, २२ पुस । नेपाल सरकारले करीब रु एक अर्ब लगानी गरेर पाँचथरको सुख्खाग्रस्त क्षेत्रका २२ हजार स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन लागेको छ । पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका सात वटा वडाका २२ हजार ७० जना स्थानीयवासीलाई...
काठमाडौं, चैत १३ – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुखहरुलाई गरेको ‘ब्रिफिङ’मा माओवादीका मन्त्रीहरु अनुपस्थित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा एमालेबाट मन्त्री बनेका रक्षामन्त्री इश्वर पोखरेल, अर्थमन्त्री डाक्टर युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप...
काठमाडौँ, १० चैत । प्रेस काउन्सिल नेपालले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन, २०१७ ले जारी गरेको प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचनको प्रतिवेदनमा काउन्सिलबारे नकारात्मक कुरा उल्लेख गरेकोप्रति आपत्ति जनाएको छ । आज बसेको काउन्सिलको बैठकले निर्वाचनका बेला सञ्चारमाध्यमको अनुगमन गर्ने वैधानिक...
काठमाडौं, चैत ६ – ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक...’ नेपाली समाजमा लोकप्रिय महाकवि लक्ष्मी प्रसाद देवकोटाद्वारा रचित कविताको यस हरफलाई काठमाडौं मखनका रमेशकुमार जोशीले सार्थक तुल्याउनुभएको छ । उहाँले सानैमा आफू पनि चन्द्रमामा पुग्न सकिन्छ कि भनेर देखेको...

ब्रेकिङ्ग न्यूज

भरतपुर १६ उपनिर्वाचन : मेयरले चुनावको अगाडी आश्वासन दिएपछि कांग्रेसका स्थानीय नेताले गरे बिरोध

भरतपुर मङ्सिर ०३ । मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि भरतपुर महानगरपालिका–१६ मा प्रचारप्रसारको काम भइरहेको छ । उपनिर्वाचनको लागि निर्वाचनमा उठेका सबै पार्टीहरुले चुनाव नजिकिए संगै चुनावी प्रतिबद्दता सहित चुनावी प्रचार तिब्र पारिएको हो । हाल भरतपुर-१६मा सबै पार्टीको घर दैलो कार्यकम...

भरतपुर–१६मा चुनावी प्रचारप्रसार तिब्र

मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि भरतपुर महानगरपालिका–१६ मा प्रचारप्रसारको काम भइरहेको छ। उपनिर्वाचनको लागि निर्वाचनमा उठेका सबै पार्टीहरुले चुनाव नजिकिए संगै चुनावी प्रतिबद्दता सहित चुनावी प्रचार तिब्र पारिएको हो । हाल भरतपुर-१६मा सबै पार्टीको घर दैलो कार्यकम भइरहेको छ। भरतपुर महानगरपालिका–१६ मा...

यस्तो हो नेपालको खास नक्सा

काठमाडौं : संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा रु नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ ९हेर्नुहोस् नक्सा०। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण...

चितवनको पहिलो रेडियो सिनर्जी एफ एम आज देखि १९ औं वर्षमा प्रवेश

चितवन, कात्तिक, २६ । चितवनको पहिलो रेडियो सिनर्जी एफ एम ९१ दशमलब ६ मेघाहर्ज भोली देखि १९ औं वर्षमा प्रवेश गर्दैछ । १८ वर्ष पुरा गर्न लागेको अवसरमा एफएमका प्रवन्ध निर्देशक एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहन प्रधानले रेडियोको १८ वर्ष सम्मको यात्रा...

सरदपुरमा अखण्ड स्माइल डेण्टलको एक दिने निशुल्क दन्त परिक्षण

भरतपुर २५ कात्तिक । भरतपुर ९ सरदपुरमा एक दिने निशुल्क दन्त परिक्षण शिविर भएको छ । आइतवार स्टेप बाइ स्टेप बोर्डिङ्ग स्कुलमा अखण्ड स्माइल डेन्टलको आयोजनामा दन्त परिक्षण भएको हो । मौलाकालिका अस्पतालको सहयोगमा भएको दन्त परिक्षणमा ७ सय जनाले दन्त परिक्षण गराएको अखण्ड...