10 C
kathmandu,Nepal
२०७६ माघ ६, सोमवार

सम्पादकीय

  नेकपा एमालेद्वारा यसै साता प्रारम्भ गरिएको मेची–महाकाली अभियानको केही दिन पनि बित्न नपाउँदै तीन जना आम नागरिकको मृत्यु हुनु पक्कै पनि साधारण विषय होइन । यो गम्भिर परिस्थितीको बरु दुईवटा मात्रै कारण हुनसक्छन् ः नेकपा एमालेको विना योजना थालिएको...
विगत ८ वर्षदेखि अन्यौलमा पर्दै आएको स्ववियू निर्वाचन तार्किक निष्कर्षमा पुग्ने बेलामा आएर झन्–झन् अराजक बन्दै गइरहेको छ । यहि फाल्गुन १८ गते भनि तोकिएको निवार्चन जति.जति नजिकिँदै छ, उति–उति नै बिद्यार्थी संगठनबीचको होडबाजीका कारण स्वतन्त्र विद्यार्थी युनियनको वास्तविक अर्थको...
संविधान गतिशील दस्ताबेज भएको हुनाले यसको संशोधन पनि गतिशील प्रक्रियाभित्रै पर्छ । समय, आवश्यकता र जनता र तिनका प्रतिनिधिको चाहनाअनुसार संविधान संशोधन गर्नु कुनै नौलो विषय होइन । तथापि हामीले संविधान संशोधन गर्दा ख्याल गर्नैैपर्ने अनेकौँ विषय हुन्छन् ।...

ब्रेकिङ्ग न्यूज

प्रचण्डको अभिव्यक्ति हिंसात्मक कार्यलाई प्रोत्साहन !

काठमान्डौ । नेपालमा पछिल्लो समय नेताहरुले गहन बिषयलाई हल्का रुपमा टिप्पणी गर्ने क्रम बढ्दै गएको छ । चाहे नेकपा होस् चाहे अन्य कुनै पार्टिका शिर्ष नेता, बोल्ने बेलामा के बोल्ने भन्ने पत्तो नै पाउदैनन । उनीहरुको अगाडी माइक्रोफोन भए र केहि आफ्ना कार्यकर्ता र...

देउवालाई बिदा गरे मात्र पार्टीमा परिर्वतन हुन्छ : महामन्त्री कोईराला

पोखरा। नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई बिदा गरेरे मात्र पार्टीमा परिर्वतन हुने दावी गरेका छन् । पोखरामा शुक्रबार आयोजित शुक्रराज शर्माद्वारा लिखित कांग्रेसमा संकल्पित ५२ वर्ष नामक पुस्तकको विमोचन गर्दै उनले पार्टी एकढिक्का भए कांग्रेसलाई कसैले हराउन नसक्ने बताए । मिडिया काउन्सिल...

शनिबारदेखि मौसम क्रमशः खुल्ने

काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा भइरहेको हो । योक्रम शुक्रबार रातिसम्मै रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा...

‘एमसीसी’बारे यस्तो छ अमेरिकी दूतावासको १० बुँदे प्रस्टोक्ति (हेर्नुहोस यस्तो छ अमेरिकाको भनाइ )

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) परियोजनाहरु विशुद्ध आर्थिक विकासमा केन्द्रित रहेको र त्यसमा अमेरिकाको कुनैपनि स्वार्थ नलुकेको प्रस्ट पारेको छ । दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै एमसीसी परियोजनाको लक्ष्य विद्युत् लाइन निर्माण र सडक स्तरोन्नति गरी आर्थिक विकासलाई सघाउने रहेको भन्दै...

सभामुख चयन प्रक्रिया चाँडो सक्न नेकपालाई कांग्रेसको आग्रह

काठमाण्डौ । नेपाली कांग्रेसले सभामुख चयन प्रक्रिया चाँडो सुरु गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई आग्रह गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले ६ गतेबाट सुरु हुने भनिएको प्रतिनिधिसभा बैठकबाट नै सभामुख चयन प्रकृया सुरु गर्न आग्रह गरेको हो । कांग्रेसले संविधान अनुसार...