22 C
kathmandu,Nepal
२०७७ साउन २४, शनिबार

कला र मनोरञ्जन

भरतपुर । पछिल्लो समय युवा युवती अधिक समय टिकटकमा ब्यस्त हुन्छन । कतिको टिकटक टिकटकमै सिमित हुन्छन त केहिको भाइरल पनि हुन्छ । तिनै भाइरल टिकटक स्टार मध्य एक हुन् चितवन मंगलपुरका का सिजन क्षेत्री । तिनै क्षेत्री टिकटक...
भरतपुर । नवलपुरको गैडाकोटमा तेस्रो गैडाकोट महोत्सव हुने  भएको छ । माघ १५ गते देखि २६ गते सम्म महोत्सव हुने आज पत्रकार सम्मेलन गरि जानकारी गराइयो । उद्योग बाणिज्य संघ गैडाकोटको आयोजनामा हुने महोत्सवमा नवलपुरको स्थानीय उत्पादनलाई बजारीकरण गरिने...
रत्ननगर : रत्ननगर महोत्सवको तयारी तीव्र पारिएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेबाट टिकौली चौरमा महोत्सव सुरू हुँदैछ । समग्र चितवनको कृषि, पर्यटन र उद्योगको प्रवद्र्धनका लागि आयोजना गरिँदै आएको रत्ननगर महोत्सव यसपटक १०औँ संस्करण हो...
चितवन . नेपाली चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक भएको छ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण भएको यस चलचित्रको युट्युवबाट ट्रेलर सार्वजनिक गरिएको हो । सामाजिक कथा वस्तु बोकेको चलचित्रको ट्रेलरमा निर्मलालाई कोपिला पात्र बनाईएको...
चितवन । चितवनमा मिष्टर चितवनको अडिसन चलिरहेको छ । रोयल क्याप्चर प्रालिको आयोजनामा मिस्टर चितवन २०१९ चलिरहेको आयोजकले जनाएको छ । अडिसनकै क्रममा आगामी शनिवार हंगकंग बजारमा फाइनल अडिसन हुनेछ । यस अघि मङ्सिर २१ गते सिजी ल्याण्डमार्क स्थित...
काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सोमबार बिहान प्रधानमन्त्री ओलीले ट्विटरमार्फत् श्रद्धाञ्जली व्यक्त गरेका हुन्। ट्वीट गर्दै उनले भनेका छन्,‘गएको दुई दिनमा हामीले दुई...
चितवन, कात्तिक १९ । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ नारायणगढको नदी किनारमा सञ्चालन गरिएको ‘नारायणी महोत्सव २०७६’ को मंगलबार ६ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् । कात्तिक १५ गतेदेखि सञ्चालन भएको महोत्सवमा मंगलबार दर्शकहरुको संख्या केही कम देखिएको...
चितवन कात्तिक १० । पश्चिम चितवनको गीतानगर बजारमा प्रोफेसनल एजुकेसन कन्सर्ट २०१९ हुने भएको छ । गीतानगर ब्वाइज क्लवको आयोजनामा कात्तिक ११ गते प्रोफेसनल एजुकेसन कन्सर्ट हुन लागेको हो । गीतानगरमा सांगीतिक माहोल सृजना गर्दै चितवनमा रहेका ब्याण्डहरुलाई समेत...
चितवन ०८ कात्तिक । चर्चित कलाकार सुलेमान शंकर (इकु) को निर्देशनमा ब्ल्याक बोर्ड चलचित्र बन्ने भएको छ । सम्मान इन्तरटेनमेन्ट र एस एम एस फ्लिम्स्को ब्यानरमा चलचित्र बन्न लागेको आज भरतपुरमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । अर्जुन...
चितवन । के तपाइँ दशैँ भ्रमण गरेर मनाउने सोचमा हुनुहुन्छ ः यदि हुनुहुन्छ भने भ्रमणका बेला सुरक्षीत, आरामदायी, मनमोहक र शान्त बातावरणको खोजिमा पनि पक्कै हुनुहुन्छ । दशैँ होस् वा अरु समय, परिवार संग वा साथि संग भ्रमणको योजना...

ब्रेकिङ्ग न्यूज

लायन्स क्लव र लियो क्लव अफ गीतानगरद्वारा बृक्षारोपण

भरतपुर। गीतानगर लायन्स र लियो क्लब अफ गीतानगरले संयुक्त रुपमा बृक्षारोपण गरेका छन् । भरतपुर महानगरपालिका वडा न ६ र १३ को सिमाना लेक ट्वेण्टि थाउजेन फार्म एण्ड रिट्रिक्मा १०० भन्दा धेरै बृक्षारोपण गरिएको हो । लायन्सको बार्षिक कार्यक्रम अन्तर्गत बृक्षारोपण गरिएको क्लबका अध्यक्ष अशोक...

लकडाउनमा पौडेल दाजुभाईको चमत्कार : घरमै गल्फ कार

शिव शर्मा भरतपुर। विश्वब्यापी रुपमा फैलिएको कोरोना रोकथाम र नियन्त्रणमा सरकारले घोषणा गरेको लकडाउन धेरैले सदुपयोग गर्न सकेनन् । सत्य तितो हुन्छ भने झैँ अधिकांशको अधिक समय सुतेरै बित्यो । तर भरतपुर ६ इन्द्रपुरीका २ दाजु भाईले भने कोरोनाको कहरलाई अवसर बनाए । पहिल्यै...

लकडाउनलाई सदुपयोग गर्दै घरमा नै गाडी बनाएका पौडेल दाजुभाई संग कोइरालाको भेट

भरतपुर । नेपाली कांग्रेसका युवा नेता एवं महासमिति सदस्य दिनेश कोइरालाले लकडाउनको समयको उच्चतम सदुपयोग गर्दै भरतपुर ६ चोकबजार÷इन्द्रपुरीका २ युवा लाई भेटघाट गर्नु भएको छ। लकडाउनको समयमा घर मै बिभिन्न सामाग्रीहरु जुटाएर गाडी निर्माण गरेका सफल पौडेल र कुशल पौडेलले सृजनात्मक काम गरेकाले...

लायन्स र लियो क्लब अफ चितवन माउन्ट एभरेष्टद्वारा वृक्षारोपण

भरतपुर। भरतपुर १० मा रहेको चितवन माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्ट तथा लियो क्लब अफ माउन्ट एभरेष्टको संयुक्त आयोजनामा शुक्रबार वृक्षारोपण गरिएको हो । बिद्यालयमा भएको खाली जग्गामा रहेको झाडी फाँडेर बिरुवा लगाइएको थियो । सो क्षेत्रमा...

‘भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम’ तालिम सुरु

चितवन । चितवनका युवा पत्रकारहरुको लागि ‘भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम’ विषयमा दिइएको तीन दिने क्षमता अभिवृद्धि तालिम आजबाट सुरु भएको छ । मिडिया एक्सन नेपाल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा अनलाइनबाट भएको तालिममा चितवनका विभिन्न मिडियामा कार्यरत १६ जना पत्रकारहरुको सहभागिता...