23 C
kathmandu,Nepal
२०७६ भदौ ३, मङ्लबार

खेलकुद

सुरक्षा न्यौपाने चितवन, २२ साउन । चितवनमा तेस्रो राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता हुने भएको छ । आज गरिएको पत्रकार सम्मेलनमा चितवनका तेस्रो राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दोका संयोजक पुष्प जोशीले यहि कात्तिक १ र २ गते रत्ननगर तेक्वान्दो डोजाङ्गको...
एजेन्सी । फिफा वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक आज ९बुधबार० हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सबै विधाका लागि १०–१० खेलाडीको मनोनयन सार्वजनिक गर्ने भएको हो । फिफा वर्ष खेलाडी पुरुषको मनोनयन नेपाली समयअनुसार साँझ ७ः४५...
काठमाडौं, साउन १ । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि एसियन क्षेत्रअन्तर्गत छनौट खेल तालिका सार्वजनिक भएको छ । एसियाका ४० देशलाई विभिन्न आठ समूहमा विभाजन गरेर आज ड्र सार्वजनिक गरिएको हो । आज सार्वजनिक छनौट खेलको...
चितवन, २४ असार । चितवनको भरतपुरमा सञ्चालित ११औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भीमोदय माविले जितेको छ । कालिका नगरपालिकामा रहेको भीमोदय माविले १० वटा स्वर्ण पदकसहित २१ वटा पदक जित्दै पहिलो भएको हो । भीमोदय माविले...
चितवन, २३ असार । चितवनमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश ३ का स्वास्थ्य, शिक्षा तथा कृषि समितिका सभापति घनश्याम दाहालले उद्घाटन गरेका हुन् । भरतपुर महानगरपालिकाले स्थानीय तहस्तरीय प्रतियोगिता...
लण्डन । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा साविक विजेता अस्ट्रलियाले सानदार जित हात पारेको छ । गत विश्वकपको उपविजेता न्युजिल्याण्डलाई ८६ रनले हराउँदै अस्ट्रलियाले सातौ जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले ५०...
काठमाडौं, असार ९ । अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको नकआउट चरण प्रवेश गरेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले आगन्तुक टोली कतारमाथि २–० को जित निकाल्दै उपाधि होड कायमै राखेको हो ।...
चितवन, २६ जेठ । भरतपुरमा सञ्चालन भइरहेको पाँचौँ चितवन च्याम्पियनसिप अन्तर्गत आइतबारको खेलमा जुनियर प्रहरी अधिकृत शिक्षालय विजयी भएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालयले १–० गोल अन्तरले नारायणी मोटर्स युनिक फुटबल क्लबलाई पराजित गरेको हो । खेल सुरु भएको...
बनेपा, ११ चैत  । काभ्रेपलाञ्चोकको धुलिखेलमा जारी ‘काभ्रे गोल्ड कप’ फुटबल प्रतियोगितामा अत्तरिया क्लबलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सङ्कटाले अत्तरिया क्लबलाई शून्यका विरुद्ध तीन गोल गरी सेमिफाइनलमा प्रवेश गरेको हो । सङ्कटाका एकने क्रिस्टियनले खेलको ४०औँ,...
राँझा, १० चैत । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन समारोह यही चैत २७ गते हुने निश्चित भएको बताउनुभएको छ । सचिव विष्टले खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा उद्घाटन भई २०७६ साल वैशाख ३ गते समापन...

ब्रेकिङ्ग न्यूज

जिल्लाका पछिल्ला घटना प्रति कांग्रेस चितवनको गम्भीर ध्यानाकर्षण ( बिज्ञप्ति सहित)

चितवन ०२ भदौ । नेपाली काँग्रेस चितवनले जिल्लामा अहिले भईरहेको घटनाक्रमा प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस चितवनले आज एक विज्ञप्ति जारी गर्दै पत्रकार शालिकराम पुडासैनीको मृत्यु पछि आम जनमानसमा भएको आशंकाका विषयमा प्रहरी प्रशासनलाई सुस्म अध्ययन गरि अघि वढ् आग्रह...

सिडियो, एसपी र लामिछानेसंग छाँया सरकारका गृहमन्त्री सहित कांग्रेस चितवनका नेताको भेट

भरतपुर ३२ साउन । कांग्रेस नेता तथा छाँया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडु लगाएत चितवन कांग्रेसका नेताले रबि लामिछाने सहित चितवनका र सिडयो संग भेट गरेका छन् । कांग्रेस नेता बडु लगाएत कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठ र जिल्ला सचिव उत्तम जोशीको टोलिले घटनाको...

कश्मीरको सीमामा पाकिस्तानको आक्रमण, नेपाली मूलका भारतीय सैनिक मारिए

श्रीनगर– पाकिस्तानी सेनाले कश्मीरस्थित भारतसँगको सीमाक्षेत्र नौसेरास्थित भारतीय सेनाको चौकीमा आक्रमण गर्दा भारतीय सेनाका लेसनायक सन्दीप थापा मारिएका छन् । भारत सरकारले जम्मू कश्मीर राज्यलाई पुनर्गठन गर्ने निर्णय गरेसँगै पाकिस्तान र भारतबीचको सम्बन्ध बिग्रिँदै गएको अवस्थामा पाकिस्तानी सेनाले भारतीय सैनिक चौकीलाई लक्षित गरी आक्रमण गरेको...

रबि समर्थक र प्रहरी बीच आज पनि झडप, अश्रुग्याँस प्रहार !

चितवन ३२ साउन । सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा ' सिधा कुरा जनतासंग' कार्यक्रमका प्रस्तोता रबि लामिछाने सहित अन्य ३ जना पक्राउको बिरोध गर्दै लामिछाने समर्थकले आज पनि भरतपुरमा प्रदर्शन गरेका छन् । उनिहरुले जिल्ला प्रहरी कार्यालय अगाडि र भरतपुरको चौविसकोठीमा प्रर्दशन गरेका हुन् । प्रर्दशनकारी...

पुडासैनी आत्महत्या प्रकरण ः चितवन अदालतद्धारा पाँच दिनको म्याद थप

चितवन ३१ साउन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको विषयमा चितवन जिल्ला अदालतले ५ दिन म्याद थप गरेको छ । आज घटनाको अनुसन्धानका लागी म्याद थपका लागी भएको बहसमा वादि तर्फबाट १० दिनको माग भएपनि ५ दिन थप गरिएको हो । पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ...