14 C
kathmandu,Nepal
२०७६ माघ ६, सोमवार

जन विचार

काठमान्डौ । नेपालमा पछिल्लो समय नेताहरुले गहन बिषयलाई हल्का रुपमा टिप्पणी गर्ने क्रम बढ्दै गएको छ । चाहे नेकपा होस् चाहे अन्य कुनै पार्टिका शिर्ष नेता, बोल्ने बेलामा के बोल्ने भन्ने पत्तो नै पाउदैनन । उनीहरुको अगाडी माइक्रोफोन भए...
चितवन, ०१ फागुन । पर्यटकीय नगरी सौराहामा १३ औ संस्करणको सौराहा फुड फेष्टिवल अर्थात् खाना महोत्सव जारी छ । प्रणय दिवस अर्थात् भ्यालेनटाइन डेको अवसर पारेर सोमबारबाट सुरु भएको खाना महोत्सव फागुन ३ गते शुक्रबार सम्म चल्नेछ । पर्यटन...
चितवन । शिक्षा र स्वास्थ्यको सुधारको लागि डाक्टर गोबिन्द केसी पटक पटक अनसनमा बस्दै आएका छन् । उनको इलाममा भएको १६ औ सत्याग्रह स्वास्थ्य स्थिति कमजोर भएपछी टिचिङ्ग अस्पताल काठमान्डौमा जारि छ । उनको यो पटकको सत्याग्रह चल्दै गर्दा...
निर्मल भट्टराई पञ्चायती व्यवस्था अन्त्य भएको तीन दशक हुनै लागेको छ । २०४६ सालदेखि २०७४ सालभित्र देशमा थुप्रै तुुमुलकारी राजनीतिक परिवर्तन भएका छन् । देश पूर्ण लोकतान्त्रिक संविधान अन्तर्गत दुई तिहाइ बहुमत सहितको कम्युनिष्ट सरकारले सञ्चालन गरिरहेको छ ।...
२६ कात्तिक, गुल्मी ।नेपाली राजनीतिका धेरै कम राजनितीज्ञ मध्ये  द्क्ष कुशल अनि उच्च सोच भएका बिकास प्रेमी र दुरदर्शि नेता हुन प्रदीप ज्ञवाली विपक्षहरु लाई पनि आफ्नो तर्क शक्ति र बिचारले बसमा राख्न शक्ने खुबी भएका एमाले सचिव ज्ञवाली...
 सरकारले वैशाख ३१ गतेका लागि स्थानिय निर्वाचनको घोषणा गरिसकेको छ ।   लामो समयपछि हुन लागेको  स्थानीय निर्वाचन सम्बन्धी हामीलाई प्राप्त  विभिन्न व्यक्तिहरुका मतहरु यस  प्रकार छन् :                         ...
  यो पर्वले एक अर्कासँग सम्बन्ध जोड्न मद्दत गर्दछ   रङ्गको पर्व होली मलाई असाध्यै मनपर्छ । प्रायजसो म भने परिवार अनि आफन्तसँग  नै मनाउँछु । तर यसपाली त मेरो कार्यक्षेत्र मोरङ परेको हुनाले परिवारसँग मनाउन सकिएन । होली सभ्य तरिकाले मनाउन...

ब्रेकिङ्ग न्यूज

प्रचण्डको अभिव्यक्ति हिंसात्मक कार्यलाई प्रोत्साहन !

काठमान्डौ । नेपालमा पछिल्लो समय नेताहरुले गहन बिषयलाई हल्का रुपमा टिप्पणी गर्ने क्रम बढ्दै गएको छ । चाहे नेकपा होस् चाहे अन्य कुनै पार्टिका शिर्ष नेता, बोल्ने बेलामा के बोल्ने भन्ने पत्तो नै पाउदैनन । उनीहरुको अगाडी माइक्रोफोन भए र केहि आफ्ना कार्यकर्ता र...

देउवालाई बिदा गरे मात्र पार्टीमा परिर्वतन हुन्छ : महामन्त्री कोईराला

पोखरा। नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई बिदा गरेरे मात्र पार्टीमा परिर्वतन हुने दावी गरेका छन् । पोखरामा शुक्रबार आयोजित शुक्रराज शर्माद्वारा लिखित कांग्रेसमा संकल्पित ५२ वर्ष नामक पुस्तकको विमोचन गर्दै उनले पार्टी एकढिक्का भए कांग्रेसलाई कसैले हराउन नसक्ने बताए । मिडिया काउन्सिल...

शनिबारदेखि मौसम क्रमशः खुल्ने

काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा भइरहेको हो । योक्रम शुक्रबार रातिसम्मै रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा...

‘एमसीसी’बारे यस्तो छ अमेरिकी दूतावासको १० बुँदे प्रस्टोक्ति (हेर्नुहोस यस्तो छ अमेरिकाको भनाइ )

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) परियोजनाहरु विशुद्ध आर्थिक विकासमा केन्द्रित रहेको र त्यसमा अमेरिकाको कुनैपनि स्वार्थ नलुकेको प्रस्ट पारेको छ । दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै एमसीसी परियोजनाको लक्ष्य विद्युत् लाइन निर्माण र सडक स्तरोन्नति गरी आर्थिक विकासलाई सघाउने रहेको भन्दै...

सभामुख चयन प्रक्रिया चाँडो सक्न नेकपालाई कांग्रेसको आग्रह

काठमाण्डौ । नेपाली कांग्रेसले सभामुख चयन प्रक्रिया चाँडो सुरु गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई आग्रह गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले ६ गतेबाट सुरु हुने भनिएको प्रतिनिधिसभा बैठकबाट नै सभामुख चयन प्रकृया सुरु गर्न आग्रह गरेको हो । कांग्रेसले संविधान अनुसार...