19 C
kathmandu,Nepal
२०७७ कार्तिक ३, सोमवार

अन्तरवार्ता

चितवन, ०१ फागुन । पर्यटकीय नगरी सौराहामा १३ औ संस्करणको सौराहा फुड फेष्टिवल अर्थात् खाना महोत्सव जारी छ । प्रणय दिवस अर्थात् भ्यालेनटाइन डेको अवसर पारेर सोमबारबाट सुरु भएको खाना महोत्सव फागुन ३ गते शुक्रबार सम्म चल्नेछ । पर्यटन...

ब्रेकिङ्ग न्यूज

श्रम शोषण विरुद्ध कठोर छौ : चितवन काङ्ग्रेस

चितवन । कोभिडको नाममा मजदुरहरुलाई कसैले तलमाथी गर्न खाजे पार्टी चुप लागेर नबस्ने नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीत नारायण श्रेष्ठले बताउनुभएको छ । उहाँले नेपाल टेड युनियन काँग्रेस जिल्ला शाखा चितवनले आफ्ना सदस्यहरुलाई प्रदान गर्न लागेको १ दिने श्रम मापदण्ड सम्बन्धि आधारभुत टेड...

चोकबजारमा फ्रोजन फुड्सका साथै फ्रेस मिटका लागि हाइजनिक मिटमार्ट संचालनमा आउदै

भरतपुर। सोसियल मिट एण्ड फुड प्रालिको अपार सफलता संगै भरतपुर ६ चोकबजारमा फ्रोजन फुड्सका साथै फ्रेस मिटका लागि न्यु हाइजनिक मिटमार्ट संचालनमा आउने भएको छ। २० लाखको लगानीमा चोकबजारमा हाइजनिक मिटमार्ट संचालनमा आउन लागेको हो। प्याकिङ्ग मिटहरु, फ्रोजन फुड्स , डेरी प्रोडक्ट र ताजा मासुका...

महानगरीय अपराध महाशाखाद्वारा नक्कली प्रहरी बनेर झुक्याउने पक्राउ

काठमाण्डौ । नक्कली प्रहरी बनेर मध्यरातमा व्यापारीबाट अनुचित लाभ उठाउने एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । रामेछाप खाडोदेबी गाउँपालिका वडा नं.६ घर भइ बाँनियाटार बस्ने २८ बर्षीय गोबिन्द खड्कालाई प्रहरीले पक्राउ गरेको हो । विगत २ बर्ष देखि प्रहरीको सञ्चार सेट जस्तो...

फोटोग्राफीको दुनियाँमा नयाँ प्रयोग : Dslr Sewa online एप्लिकेशन ! (आजै डाउनलोड गर्नुहोस)

चितवन ।  लकडाउनका कारण घरमा बस्दा बस्दै दिक्क लागेर रमाइलो ठाउँमा घुम्न जाने सोच बनाउनु भएको छ । तर साथमा फोटो किच्ने क्यामेरा पनि छैन, भनेर चिन्तित हुनुभएको त छैन ? अब चिन्ता नगर्नुहोस । विगत ३ वर्ष देखि नारायणी नदि किनारमा फोटो खिच्दै...

तेह्र जिल्लाका किसानको एउटै स्वर : “चीनबाट होलष्टेन गाई नल्याउ”

शिव शर्मा, चितवन । करिव १२ बर्ष अगाडी चितवन सहितका जिल्लाका पशुपालक र दुग्ध उत्पादक बिच एउटा खबर आयो, “चाइनाबाट चिनियाँ गाई ल्याउने रे ।” यो खबरले साना पशुपालक र सहकारी संस्थाको मस्तिस्क खल्बलियो । “गरिवी निवारणका लागि चाइनाबाट महँगो रकममा उन्नत प्रजातीका गाई...