19 C
kathmandu,Nepal
२०७७ जेष्ठ २१, बुधबार

तस्विर डबली

काठमाण्डाै । शुक्रबार देशभरकै माैसम बदली हुँदा देशभर वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात पनि भयाे । तीन दिनसम्मकाे माैसम यस्तै रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बैतडीको सतबाँझ क्षेत्रमा हिमपातबैतडीको सतबाँझ क्षेत्रमा हिमपात सुर्खेत, रुपन्देही, कपिलवस्तु,...
काठमाडौँ ः काठमाडौंको टोखामा सेतो काग भेटिएको छ । यससँगै काग कालो मात्र हुन्छन् भन्ने बुझाइ गलत सावित भएको छ । चराविद्हरू मोहनविक्रम श्रेष्ठ, पूर्णमान श्रेष्ठ, आनन्दकुमार श्रेष्ठ र सुवर्ण घिमिरेको टोलीले शनिबार टोखाको ठूलो लाछीमा सेतो काग फेला पारेको...
बाग्लुङ १२ माघ । बागलुङको काठेखोला गाउँपालिका–४ बिहुँ दहपानी र आसपासमा पाँच वर्षपछि आज हिमपात भएको छ । शुक्रबार दिउँसैदेखि लगातार पानी परेर चिसो बढेसँगै रातको समयमा हिउँ परेको हो । हिउँका कारण बिहुँ र आसपासका,रायडाँडा, ठानडाँडा, शिवालय, घोडा बाँधे,...
काठमाडौँ, २१ फागुन (रासस) ः नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित हुनुभएको छ । केहीबेर अघि सम्पन्न निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले...
गोपालकृष्ण आचार्य / क्यालिफोर्निया, सानफ्रान्सिस्को अमेरिकामा अहिले ट्याक्स फाइल गर्ने समय भएको छ । ट्याक्स फाइल गर्दा न्यून आम्दानी हुनेहरुले सरकारबाट उल्टो पैसा पाउछन् । हरेक अमेरिकी नागरिक तथा आप्रवासीहरुले बर्षभरिमा गरेको आम्दानी तथा उनीहरुले सरकारलाई तिरेको करको विवरण सहित...
          गोबिन्द उपाध्यय अस्ति मात्र एकजना महिलाले इजरायलबाट फोन गर्नु भयो | उहाँ पेशाले नर्स हो र त्यहाँ चारवर्ष देखि एउटा बृद्धाको हेरविचार गरिरहनु भएको छ | उहाले हेरविचार गर्नु पर्ने महिलाको उमेर ८८ वर्षको छ |इजरायल गएर काम आरम्भ गर्दा...

ब्रेकिङ्ग न्यूज

चोरीमा संलग्नलाई कारवाहीबारे भरतपुर महानगर अनिर्णयको वन्दी

भरतपुर । भरतपुर महानगरपालिकाको पहलमा स्थापित कोरोना बिषेष अस्पतालमा भएको चोरीमा संलग्नहरुलाई कारवाही गर्नेबारेमा भरतपुर महानगर अनिर्णयको वन्दी भएको छ । घटना भएको यतिका समय भईसक्दा समेत महानगरले चोरीमा संलग्न कर्मचारीहरुलाई निलम्वन समेत गरेको छैन । सो चोरी प्रकरणमा संलग्नलाइ कारवाही गर्न मिल्ने नमिल्ने भनि...

भुजेल गाउँमा पानी पुग्दा रमाएको मन !

केही दिन भयो म निकै खुशी छु । अनि सन्तुष्ट पनि अरुको नजरमा मेरो यो सुन्तुष्टि अनी खुशी सामान्य होला । केही व्यक्तिका लागि झ्याउलाग्दो पनि हुन सक्छ । तर मेरा लागि जिवनकै स्मरणीय समय बन्दिएको छ । प्रसंग पुरानो नेपाली भनाईबाट सुरु गर्न चाहन्छु,...

सर्बहाराको नेतृत्वमा दलाल र माफियाहरुको रजाइँ ः नेता कोइराला

भरतपुर । सरकारले हालै प्रस्तुत गरेको आर्थिक बर्ष २०७७/७८ को बजेटमा सामुदायिक बिद्यालयलाई निजि बिद्यालयले सघाउने नीति समावेश गरेपछि यसको चर्को बिरोध भइरहेको छ । सर्बहारा जनताको उत्थान र समाजवाद उन्मुख राज्य व्यवस्थाको कुरा गर्ने कम्युनिष्ट सरकारबाट निजिकरणलाई प्रसय दिने गरि आएको यस्तो नीतिले...

नारायणी नदी किनारमा वाकिङ पाथ बनाउने काम तत्काल रोक्न कांग्रेस सचिव जोशीको माग

चितवन । नारायणी नदी किनारमा पैदल हिँड्ने बाटो (वाकिङ पाथ) बनाउने काम सुरु भएसंगै विवाद पनि चुलिएको छ । भरतपुर महानगर र उद्योग बाणिज्य संघ चितवनको संयुक्त लगानीमा नदी किनारमा टायल बिछयाउने काम सुरु भएको थियो । तर वाकिङ पाथ निर्माणलाइ लिएर वडा कार्यालय...

गरिबको गांस लुटेर, आफ्नो मात्र खुशी नखोज्न सरकारलाई नेता कोइरालाको चुनौती

भरतपुर । देशमा कोरोनाको कहर चलिरहेको समयमा सरकारले अति अशक्त अपाङ्गता भएका व्यक्ति र ६० वर्ष मुनिका एकल÷विधवा महिलाले पाउने सामाजिक सुरक्षा भत्ता कटौती गर्ने भएपछी तिब्र बिरोध सुरु भएको छ । यसै बीच नेपाली कांग्रेसका युवा नेता दिनेश कोइरालाले अति अशक्त अपाङ्गता भएका...