16 C
kathmandu,Nepal
२०७७ कार्तिक १२, बुधबार

खेलकुद

काठमाडौ : कतार विश्वकप–२०२२ का लागि दक्षिण अमेरिकी क्षेत्रमा जारी छनौट खेलमा ब्राजिलले फराकिलो जितका साथ सुखद् सुरुआत गरेको छ । आज (शनिबार) बिहान भएको आफ्नो पहिलो छनौट खेलमा ब्राजिलले आफ्नो भूमिमा पाहुना टोली बोलिभियामाथि ५–० को फराकिलो जित...
एजेन्सी  । च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणमा इटालियन च्याम्पियन युभेन्ट्स र बार्सिलोना एउटै समूहमा परेका छन् । इटालियन च्याम्पियन युभेन्ट्स र बार्सिलोना समूह ‘जी’मा परेका हुन् । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत २०२०/२१ सिजनको समूह ‘ए’मा बायर्न म्युनिख र एटलेटिको...
काठमान्डौ । विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले अब आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन् । इयुको उच्च अदालतबाट ९ वर्षको लडाइँ जितेपछि मेसीले अब नाम ट्रेडमार्क रुपमा राख्न पाउने भएका हुन् । युरोपियन कोर्ट अफ जस्टिस...
काठमाडौं : फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले पराजयसँगै नयाँ लिगको सुरुवात गरेको छ । लिग अन्तर्गत गएराति भएको आफ्नो पहिलो खेलमा पिएसजी लेन्ससँग १–० ले पराजित भएको हो । पहिलो हाफमा खेललाई आफ्नो नियन्त्रणमा राखेको पिएसजीले दोस्रो हाफको...
काठमाडौं : सर्वोच्च अदालतले तत्कालीन राष्ट्रिय फुटबल टिमका खेलाडीहरूले म्याच फिक्सिङ गरेको भए पनि उनीहरूलाई राष्ट्र विप्लवको कानुन लगाएर सजाय दिन नमिल्ने फैसला गरेको छ । साथै अदालतले म्याच फिक्सिङ खेलमा पश्चातदर्शी कानुन निर्माण गरेर सजाय दिन नमिल्ने भनेको छ...
काठमाण्डाै । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले उमर अकमललाई तीन वर्षको प्रतिबन्ध लगाएको छ । उमर अकमल भ्रष्टाचारसम्बन्धी काममा संलग्न रहेको भन्दै पीसीबीले उनलाई तीन वर्षको प्रतिबन्ध लगाएको हो । सन् २००९ देखि उनी पटक पटक विवादमा तानिँदै आएका खेलाडी...
भरतपुर । चितवनमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटवल प्रतियोगिता हुने भएको छ । भरतपुरको क्याम्पा चौरमा एजे इन्टरनेसनलको आयोजनामा दोस्रो संस्करणको भरतपुर गोल्डकप हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो । फागुन २४ गते देखि चैत्र ३ गते सम्म...
काठमाडौं । विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत् अमेरिका र ओमानसँगको शृंखलाका लागि नेपालले बुधबारदेखि बन्द प्रशिक्षण थालेको छ । पोखरा रंगशालामा मुख्य प्रशिक्षक उमेश पटवालबिना नै थालिएको बन्द प्रशिक्षणमा महत्वपूर्ण खेलाडीहरुसमेत उपस्थित छैनन् । कतिपय खेलाडीहरु मनमोहन मेमोरियल एमएम कप एकदिवसीय...
काठमान्डौ । बिग ब्याश क्रिकेट लिगमा मेलबर्न स्टारबाट खेलिरहेका नेपाली बलर सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् । उनले व्यक्तिगत तेस्रो ओभर मेडन राख्दै २ विकेट लिएका हुन् । टिमको सातौँ तथा व्यक्तिगत पहिलो ओभर लिएर आएका उनले मात्र...
एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना प्रतिद्वन्द्वी तथा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसँग ला लिगा खेल्दाको अनुभव सुनाएका छन् । उनले हालै ‘डीएजेडएन’सँगको अन्तर्वार्ताका क्रममा बोल्दै रोनाल्डोसँगको ला लिगामा विशेष भएको बताए । मेस्सी र रोनाल्डोले ९ वर्ष ला लिगामा...

ब्रेकिङ्ग न्यूज

सीबी कर्पोरेसन जापानको पहिलो शाखा टोकियोमा सुरु

टोकियो । सीबी ग्रुपद्वारा संचालित सीबी कर्पोरेसन जापानको पहिलो शाखा सुरु भएको छ । कोरोना भाईरसका कारण ठुलो औपचारिक कार्यक्रम नगरि सामान्य रूपमा टोकियोको ओकूबो स्टेशन नजिक पहिलो शाखा सुरु गरिएको कर्पोरेसनका प्रबन्ध निर्देशक सन्तोष चोखालले जानकारी दिनुभयो । सन २०१६ मा सीबी ट्राभल्स एण्ड...

लियो क्लब अफ भरतपुर युथ र जेपी युवा क्लवको विपन्नलाई सहयोग

चितवन । लियो क्लब अफ भरतपुर युथ र जेपी युवा क्लव राप्ती ५ भण्डाराको संयुक्त आयोजनामा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच राप्ती नगरपालिका ११ जिम्लिङका २० विपन्न परिवारलाई प्रति परिवार एक बोरा चामलसहित तेल, नुन, मसला, दाल सहयोग...

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण

चितवन। पुर्व प्रधानमन्त्री डा बाबुराम भटराई र हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको छ । जनता समाजवादी पार्टिका संघिय परिसद अध्यक्ष डा भट्टराई र नेत्री हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको भट्टराईले ट्विट मार्फत जानकारी गराएका छन्। उनले भनेका छन्, "हिसिला र म दुबैलाई...

हिमालयको भौतिक तथा शैक्षिक विकासको लागि गुरुयोजनाको तयारी सुरु

चितवन । भरतपुर १३ मा रहेको हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको विकासको लागि गुरुयोजनाको तयारी सुरु भएको छ ।विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ, सामाजिक परिक्षण समिति र सल्लाहकार समितिको बैठकले विद्यालयको भौतिक तथा शैक्षिक विकासको लागि गुरुयोजनाको तयारी सुरु गरेको हो ।...

चितवनमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु

चितवन । चितवनमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ । तनहुँ जिल्ला शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर जिल्ला हेटौडा –५ बस्ने ३३ वर्षीय महिलाको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । ३७ हप्ताको गर्भवती उहाँमा असोज...