26 C
kathmandu,Nepal
२०७६ साउन ६, सोमवार

विचित्र संसार

इजरायल । इजरायली जेलमा हजारौं प्यालेस्टिनी नागरिक छन् । लामो जेल जीवनको सजाय भोगिरहेका प्यालेस्टिनीहरु आफ्नी पत्नी गर्भवती भएको र सन्तान जन्माएको खबर जेलमै सुनेर दंग परिरहेका हुन्छन् । पति जेलमा रहेकै समयमा कसरी घरमा गर्भवती हुन्छन् पत्नी ? जिज्ञासा...
एक्काइसौं शताब्दीको अहिलेको युगमा गुफा छिरेर रोग निको हुन्छन् भनेर भन्यो भनी मूर्ख ठान्लान् सबैले । अस्पतालमा गएर डाक्टरसँग उपचार गराउनु नै उपचारको एकमात्र विकल्प हो भन्ने ठानिन्छ अहिले ।तर कहिलेकाहीँ अस्पताल गएर जति उपचार गराउँदा पनि रोग निको...
इस्तानबुल— कोन्क्राइ, गुयिनाबाट ब्रुकिनाफासोको लागि उडेको टर्किस एयरको एक विमानकी यात्रुले ४२ हजार फिटमाथि उडिरहँदा छोरी जन्माएकी छिन्। बोइङ ७३७ मा एक नाफी डेबि नाम गरेकी उनी २८ हप्ताकी गर्भवती थिइन्।  विमानमा उनले छोरीलाई जन्म दिएकी हुन्। छोरीको नाम...

ब्रेकिङ्ग न्यूज

१ कट्ठा जग्गाको भरतपुरमा २ करोड ८० लाख सम्म

चितवन, साउन ६ बढ्दो सहरीकरणसँगै चितवनमा जग्गाको मूल्य आकासिएको छ । जिल्ला मालपोत कार्यालय चितवनका अनुसार गत आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा जग्गाको मूल्य १० प्रतिशतले वृद्धि भएको हो । चितवनको सबैभन्दा महंगो जग्गा (घडरी) मा भरतपुर महानगरपालिका अन्र्तगत लायन्स चोकबाट शहिद चोक हुँदै पुलचोक नारायणी...

माल्टाको नक्कली भिसा दिएर ठगी गर्ने पक्राउ

  साउन ६, काठमाण्डौ । माल्टा पठाइदिने भन्दै नक्कली भिसा दिएर ठगी गर्ने एकजनालाई प्रहरीले  पक्राउ गरेको छ ।  दिल्ली घर भइ अहिले काठमाण्डौ सिनामंगल बस्ने २३ वर्षीय राहुल पाण्डेलाई टेकुबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । भीभी इन्टरनेशनल प्रालिका सञ्चालक दावा शेर्पाको उजुरीको आधारमा पाण्डेलाई पक्राउ...

अस्पतालको लापारबाहीले बिरामीको ज्यान गयको भन्दै दुहबीबजार बन्द

साउन ६ ,सुनसरी। विराटनगरको नोबेल अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै स्थानीयले सोमबार सुनसरीको दुहबीबजार बन्द गराएका छन् । घुँडाको अप्रेसन गर्नेक्रममा ज्यान गुमाएका दुहबीका ५१ वर्षीय अनिलकुमार साहका परिवारलाई उचित क्षतिपूर्तिसहितको माग राखेर स्थानीयले दुहबीबजार बन्द गराएका हुन् ।बन्दका कारण बजार तथा पसल खुलेका...

सरकारले टेलिफोन ट्यापिङ गर्न खोज्यो : देउवा

साउन, ६ ,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्तावित ‘दुरसञ्चार ऐन’ को विरोध गरेका छन् । सरकारले टेलिफोन ट्याप गर्ने र आफ्ना विरोधीहरुलाई फोन गर्दै गाली गर्‍यो भन्दै ठेगान लगाउन खोजेको उनको आरोप छ । वीपी स्मृति दिवसको अवसरमा शहीद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा...

पोखरीमा डुबेर दाङमा तीन को मृत्यु

साउन,६  दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आइतबार साँझ ७ः४५ बजेतिर पोखरीमा...