18 C
kathmandu,Nepal
२०७७ जेष्ठ १९, सोमवार

विचित्र संसार

No posts to display

ब्रेकिङ्ग न्यूज

चोरीमा संलग्नलाई कारवाहीबारे भरतपुर महानगर अनिर्णयको वन्दी

भरतपुर । भरतपुर महानगरपालिकाको पहलमा स्थापित कोरोना बिषेष अस्पतालमा भएको चोरीमा संलग्नहरुलाई कारवाही गर्नेबारेमा भरतपुर महानगर अनिर्णयको वन्दी भएको छ । घटना भएको यतिका समय भईसक्दा समेत महानगरले चोरीमा संलग्न कर्मचारीहरुलाई निलम्वन समेत गरेको छैन । सो चोरी प्रकरणमा संलग्नलाइ कारवाही गर्न मिल्ने नमिल्ने भनि...

भुजेल गाउँमा पानी पुग्दा रमाएको मन !

केही दिन भयो म निकै खुशी छु । अनि सन्तुष्ट पनि अरुको नजरमा मेरो यो सुन्तुष्टि अनी खुशी सामान्य होला । केही व्यक्तिका लागि झ्याउलाग्दो पनि हुन सक्छ । तर मेरा लागि जिवनकै स्मरणीय समय बन्दिएको छ । प्रसंग पुरानो नेपाली भनाईबाट सुरु गर्न चाहन्छु,...

सर्बहाराको नेतृत्वमा दलाल र माफियाहरुको रजाइँ ः नेता कोइराला

भरतपुर । सरकारले हालै प्रस्तुत गरेको आर्थिक बर्ष २०७७/७८ को बजेटमा सामुदायिक बिद्यालयलाई निजि बिद्यालयले सघाउने नीति समावेश गरेपछि यसको चर्को बिरोध भइरहेको छ । सर्बहारा जनताको उत्थान र समाजवाद उन्मुख राज्य व्यवस्थाको कुरा गर्ने कम्युनिष्ट सरकारबाट निजिकरणलाई प्रसय दिने गरि आएको यस्तो नीतिले...

नारायणी नदी किनारमा वाकिङ पाथ बनाउने काम तत्काल रोक्न कांग्रेस सचिव जोशीको माग

चितवन । नारायणी नदी किनारमा पैदल हिँड्ने बाटो (वाकिङ पाथ) बनाउने काम सुरु भएसंगै विवाद पनि चुलिएको छ । भरतपुर महानगर र उद्योग बाणिज्य संघ चितवनको संयुक्त लगानीमा नदी किनारमा टायल बिछयाउने काम सुरु भएको थियो । तर वाकिङ पाथ निर्माणलाइ लिएर वडा कार्यालय...

गरिबको गांस लुटेर, आफ्नो मात्र खुशी नखोज्न सरकारलाई नेता कोइरालाको चुनौती

भरतपुर । देशमा कोरोनाको कहर चलिरहेको समयमा सरकारले अति अशक्त अपाङ्गता भएका व्यक्ति र ६० वर्ष मुनिका एकल÷विधवा महिलाले पाउने सामाजिक सुरक्षा भत्ता कटौती गर्ने भएपछी तिब्र बिरोध सुरु भएको छ । यसै बीच नेपाली कांग्रेसका युवा नेता दिनेश कोइरालाले अति अशक्त अपाङ्गता भएका...