10 C
kathmandu,Nepal
२०७६ माघ ६, सोमवार

शिक्षा

भरतपुर । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई विकास निर्माणसँग जोड्नुपर्ने बताएका छन् । मंगलबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री पोखरेलले हिजोको जस्तो सामान्य ढङ्गले शिक्षामा गुणात्मक सुधार नहुने बताए । उनले भने, ‘नेपालको इतिहासमा पहिलो पटक एकीकृत शिक्षा नीति आएको...
चितवन । सत्यम स्कुलले जिल्ला स्तरिय प्रथम कराते प्रतियोगिता गर्ने भएको छ । सितोरियो कराते संघको सहकार्यमा पौष ७ गते र ८ गते सत्यम स्कुल गौरिगञ्जमा कराते प्रतियोगिता गर्न लागिएको आज बिद्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको...
चितवन । ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिक्षकलाई विद्यालयभित्र राजनीति नगर्न आग्रह गर्नुभएको छ । उहाँले ज्ञानको मन्दिर ९विद्यालय० को हाताभित्र पसेपछि कुनै शिक्षकलाई राजनीति गर्न छुट नदिइएको बताउनुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘पढाउन आउने शिक्षकले विद्यालयमा...
भरतपुर ०८ कात्तिक । वर्ड प्रेस भरतपुर कम्युनिटीले अन्तराष्ट्रिय स्तरको वर्डक्याम्प भरतपुर कार्यक्रम गर्ने भएको छ । चितवनलाई आइटी क्षेत्रमा विकास गर्न कार्यक्रम गर्न लागिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । चितवनलाई आइटी क्षेत्रमा अझ अग्रसर बनाउदै...
शिव शर्मा भरतपुर १० भदौ । भरतपुर–६ देवनगरका इमलाल तिवारीले देव ज्योति आधारभूत बिद्यालयमा अक्षय कोषको स्थापना गरेका छन् । आज (मंगलवार) आफ्नो ९४ औ जन्मदिनको अवसरमा तिवारीले १ लाख ९४ रुपैयाको अक्षय कोष स्थापना गरेका हुन् । स्वर्गीय...
चितवन,२४ साउन । “चितवन ईन्जिनियरिड़ क्याम्पस” रामपुरमा क्याम्पस प्रमुख सुदिप पौडेलले पद भार सम्हालेका छन् । (शुक्रवार) एक कार्यक्रमका बीच उनले पदभार ग्रहण गरेका हुन् । पदस्थापन कार्यक्रममा बोल्दै प्रदेश सांसद कृष्ण भुर्तेलले चितवनमा ईन्जिनियरिङ्ग कलेज संचालनमा आउनु चानचुने...
चितवन १७ साउन । प्रोफेसनल एजुकेसन पव्लिक स्पिकिंङ्ग च्याम्पियनसिपको उपाधी बालकुमारी कलेजकी प्रकृती न्यौपानेले जितेकी छन । सिनर्जी एफ.एम.को आयोजनामा भएको च्याम्पियनसिपको अन्तिम चरणको प्रतिस्पर्धामा ८ अन्य फाईनल प्रतियोगीलाई पछि पर्दै न्यौपानेले १ लाख रुपैयाँ हात पारेकी हुन् ।...
रेजिना ढकाल गैडाकोट ११ साउन । नेविसंघ गैडाकोट नगर समन्वय समितिले २०७५ सालको एसइइ परिक्षामा उत्तीर्ण विधार्थीहरुलाई सम्मान गरेको छ । कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले उद्घाटन गरे । उद्घाटन गर्दै नेता पौडेलले नेपाल बिद्यार्थी संघले निरन्तर...
चितवन ६ श्रावण । शैक्षिक परामर्श दात्री सस्था युनिक्याम्पस ग्लोवलले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी यहि श्रावण ८ गते बुधबार शैक्षिक मेला गर्ने भएको छ । सो मेला भरतपुर स्थित भरतपुर गार्डेन रिसोर्ट, भरतपुर चितवनमा...
पूर्णप्रसाद शर्मा, १६ असार–चितवन । होलि भिजन पब्लिक स्कुल भरतपुर–४ ले २०७५ सालको एसइई परिक्षामा सहभागी बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच बिद्यालय परिसरमा सम्मान तथा पुरस्कृत गरेको छ । कार्यक्रम २०७५ सालको एसइई परिक्षामा ३.९५ जिपिए ल्याउने बिशाल पोखरेल तथा...

ब्रेकिङ्ग न्यूज

प्रचण्डको अभिव्यक्ति हिंसात्मक कार्यलाई प्रोत्साहन !

काठमान्डौ । नेपालमा पछिल्लो समय नेताहरुले गहन बिषयलाई हल्का रुपमा टिप्पणी गर्ने क्रम बढ्दै गएको छ । चाहे नेकपा होस् चाहे अन्य कुनै पार्टिका शिर्ष नेता, बोल्ने बेलामा के बोल्ने भन्ने पत्तो नै पाउदैनन । उनीहरुको अगाडी माइक्रोफोन भए र केहि आफ्ना कार्यकर्ता र...

देउवालाई बिदा गरे मात्र पार्टीमा परिर्वतन हुन्छ : महामन्त्री कोईराला

पोखरा। नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई बिदा गरेरे मात्र पार्टीमा परिर्वतन हुने दावी गरेका छन् । पोखरामा शुक्रबार आयोजित शुक्रराज शर्माद्वारा लिखित कांग्रेसमा संकल्पित ५२ वर्ष नामक पुस्तकको विमोचन गर्दै उनले पार्टी एकढिक्का भए कांग्रेसलाई कसैले हराउन नसक्ने बताए । मिडिया काउन्सिल...

शनिबारदेखि मौसम क्रमशः खुल्ने

काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा भइरहेको हो । योक्रम शुक्रबार रातिसम्मै रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा...

‘एमसीसी’बारे यस्तो छ अमेरिकी दूतावासको १० बुँदे प्रस्टोक्ति (हेर्नुहोस यस्तो छ अमेरिकाको भनाइ )

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) परियोजनाहरु विशुद्ध आर्थिक विकासमा केन्द्रित रहेको र त्यसमा अमेरिकाको कुनैपनि स्वार्थ नलुकेको प्रस्ट पारेको छ । दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै एमसीसी परियोजनाको लक्ष्य विद्युत् लाइन निर्माण र सडक स्तरोन्नति गरी आर्थिक विकासलाई सघाउने रहेको भन्दै...

सभामुख चयन प्रक्रिया चाँडो सक्न नेकपालाई कांग्रेसको आग्रह

काठमाण्डौ । नेपाली कांग्रेसले सभामुख चयन प्रक्रिया चाँडो सुरु गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई आग्रह गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले ६ गतेबाट सुरु हुने भनिएको प्रतिनिधिसभा बैठकबाट नै सभामुख चयन प्रकृया सुरु गर्न आग्रह गरेको हो । कांग्रेसले संविधान अनुसार...