21 C
kathmandu,Nepal
२०७६ असार ११, बुधबार

समाज

नेपालगन्ज । सुन्दा केही अचम्ममा पर्नुहुन्छ होला, सासू ससुराले नै बुहारीको छोरी सरह विवाह गरी अन्माएको भनेको सुन्दा । नेपालगन्जमा एक दम्पतिले समाजलाई चुनौती दिँदै आफ्नी एकल बुहारीले नै रोजेको बरसँग विवाह गरी उनको ईच्छा अनुसार विवाह गरी अन्माएर...
केही बर्षयता एकअर्काका दुश्मन मानिने नायिका रेखा थापा र नायक आर्यन सिग्देललाई दर्शकहरुले सात बर्षपछि एउटै फ्रेममा देख्न पाउने भएका छन् । पहिलो डेब्यू फिल्म नै आर्यनले रेखा थापासँग फिल्म 'किस्मत' गरेका थिए । त्यसपछि दर्शकहरुको यो प्रिय जोडी...
चितवन, पुष ३० । निर्वाहमुखी रुपमा सञ्चालन हुँदै आएको कृषि क्षेत्रमा प्रविधिको प्रयोग गर्दै उत्पादन बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । १२औँ चितवन महोत्सव अन्तर्गत सोमबार नारायणगढमा आयोजना गरिएको कृषि प्रविधिमा नयाँ प्रयोग सम्बन्धी अन्तरक्रियामा सहभागीहरुले पुरानो तरिकाले गरिएको...
भरतपुर चैत्र ०६ । लायन्स क्लब अफ नारायणगढ मिड टाउनले राजन अधिकारीको नेतृव्वमा १५ सदस्य नयाँ कार्यसमिती चयन गरेको छ । अधिवेशनले प्रथम उपाध्यक्षमा दिपक पराजुली, द्धितृय उपाध्यक्षमा प्रकास गुरुङ्ग, तितृय उपाध्यक्षमा हरि प्रसाद ढकाल, सचिवमा कपिल आचार्य कोषाध्यक्षमा...
चितवन, २ फागुन । डिभिजन वन कार्यालय चितवनले आज १०४ क्युफिट सालको काठ अवैधरुपमा चोरी निकासी गर्न लागेको अवस्थामा चालकसहित दुई वटा बोलेरो गाडी नियन्त्रणमा लिएको छ । इच्छाकामना गाउँपालिका वडा नं ७ दाहाखानीस्थित रानीखोला वन क्षेत्रबाट ना४च ७९४३ र...
भरतपुर फागुन २४ । १ सय ८ औ अन्तरास्ट्रिय श्रमिक महिला दिबसको सबसरमा आयोजित अन्तर महिला समूह हाजिरी जबाफ प्रतियोगिताको उपाधि प्रगतिशील आमा समूह ले जितेको छ । आज चोकबजारमा भएको कार्यक्रममा ८५ अंक प्राप्त गर्दै प्रगतिशीलले हाजिरिजबाफ जितेको...
काठमाडौँ, २९ भदौ (रासस) ः गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताउनुभएको छ । निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डललाई आज गृहमन्त्रालयमा भेट्दै उहाँले भन्नुभयो, “दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई...
काठमाडाँै, १८ भदौ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पर्दै आएको प्रदेश नं ७ लाई समुन्नतिको दिशामा अघि बढाउन गौरा पर्वले प्रेरणा दिने बताउनुभएको छ । प्रदेश नं ७ तथा कर्णाली प्रदेशमा...
नवलपरासी,भदौ २८ । विश्व सरसफाइ दिवसको अवसरमा पुर्वी नवलपरासी स्थित देवचुली-१ केउरानीमा आज बृहत नारायणी नदी सरसफाइ अभियान सम्पन्न भएको छ । परिवर्तनको लागि युवा नेपालको संयोजनमा विभिन्न संस्थाहरुको सहकार्यमा सरसफाइ कार्यक्रम गरिएको हो ।नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ अन्तर्गत...
शिव शर्मा भरतपुर, पुस ०३ । भरतपुर–६ पारसनगरमा रहेको सहिद स्मृति मावीको वृहत धन–धान्यान्चल ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञका लागि आबस्यक अस्थायी भौतिक संरचना निर्माण, पत्राचार, प्रचारप्रसार लगाएत कामलाइ अन्तिम रुप दिए संगै तयारी लगभग...

ब्रेकिङ्ग न्यूज

समाज सेवालाई नै सवैभन्दा ठुलो सम्पतीको रुपमा लिदै आएको छु : समाजसेवी अर्याल

भरतपुर ।  मानिस जन्मेपछि समाजप्रति उत्तरदायी हुनुपर्छ, यही सोचलाई आत्मासाथ गर्दै धादिङ जिल्लाको मैदी गाबिसमा वडा नम्बर २ मा जन्मिनु भएका हाल चितवनको रत्ननगर ३ मा बसोबास गर्दै आउनु भएका केशव प्रसाद अर्याल सामाजिक कार्यमा निरन्तर लागि रहनुभएको छ । आधारभूत आवश्यकता पूर्ति संगै मानिसले...

कोपा अमेरिकामा कतारलाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं, असार ९ । अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको नकआउट चरण प्रवेश गरेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले आगन्तुक टोली कतारमाथि २–० को जित निकाल्दै उपाधि होड कायमै राखेको हो । स्टार खेलाडीले भरिएको अर्जेन्टिनाका कुनै...

तीन अर्ब राजश्व छली गर्ने पन्ध्र जना विरुद्ध मुद्दा

काठमाडौँ, ६ असार । विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी एक समूहले करीब रु तीन अर्ब राजश्व छलेको पाइएको छ ।सुनसरीको इनरुवा नगरपालिका–९ वलाहा घर भई हाल भक्तपुरको ठिमि बस्ने गोपालप्रसाद भट्टराईसहित १५ जनाले कर छली गरी ठगी...

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर देखाउँदै सञ्चारमन्त्रीले भने “यही हो हाम्रो स्वतन्त्रता ? ”

असार ६ – सरकारले सूचना प्रविधिसम्बन्धि विधेयक ल्याएर संचारक्षेत्रलाई नै अंकुश लगाउन खोजिरहेको भन्ने आलोचना भईरहेको बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिसम्बन्धि विधेयक तत्काल पारित गर्न दबाब दिएका छन् । मन्त्री बास्कोटाले आज शुक्रबार बसेको संघीय संसदको विकास तथा प्रविधि समितिको...

“अहङ्कार एटम बमभन्दा खतरनाक हुन्छ ,शान्त रहन योगको अभ्यास जरुरी” ः प्रधानमन्त्री

काठ्माण्डौ असार ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धि, सभ्यता र शान्तितिर लैजान योग एवं ध्यानको आवश्यकता रहेको बताउनुभएको छ । पाँचौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजना गरेको योगाभ्यास तथा प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालीका...