18 C
kathmandu,Nepal
२०७६ अशोज ३, शुक्रबार

समाज

चितवन : सरसफाईलाई ध्यानदिदै आएको वे ग्रुप नेपालले डेंगु रोगको संक्रमण फैलिँदै गएपछि लामखुट्टेको लार्भा खोजेर नष्ट गर्न गाडी ग्यारेज तथा फोहोर बढी भएका पानी जम्ने ठाउँहरूमा जान थालेका छन् । डेंगु सार्ने एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले सफा...
शिव शर्मा भरतपुर १० भदौ । भरतपुर–६ देवनगरका इमलाल तिवारीले देव ज्योति आधारभूत बिद्यालयमा अक्षय कोषको स्थापना गरेका छन् । आज (मंगलवार) आफ्नो ९४ औ जन्मदिनको अवसरमा तिवारीले १ लाख ९४ रुपैयाको अक्षय कोष स्थापना गरेका हुन् । स्वर्गीय...
 रविना पौडेल, चितवन : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणले चितवनलाई केहि दिन निकै हट बनायो । माउण्टेन टेलिभिजनका पत्रकार पुडासैनी साउन २० गते चितवनको पोखरा बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा फेला परे । आत्महत्या भएपछिको केहि दिन शान्त रहेपनि चितवन...
धरौटीमा रवि लामिछाने सहित युवराज रिहा, अस्मिता साधारण तारेखमा छुटिन चितवन, भदौ ९ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रबि लामिछाने सहित ३ जना धरौटीमा रिहा भएका छन् । पुडासैनिलाइ आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका रवि...
चितवन ०९ भदौ । चितवन जिल्ला अदालतमा शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ को थुनछेक बहस सकिएको छ । जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा भएको बहसका लागि ८ जना वकिलहरुले बहस गरेका थिए । थुनछेक बहसपछि...
चितवन ः सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा नाम मुछिएका प्रत्रकार रबि लामिछानेले प्रहरी हिरासत भित्रै असुरक्षित महसुस गर्नु दुखद् रहेको नेपाली कांग्रेसका युवा नेता दिनेश कोइरालाले बताएका छन् । हिरासत भित्र रहेका रबिले यसरी गरेको असुरक्षित महसुस प्रति सरकार गम्भिर...
चितवन ०२ भदौ । नेपाली काँग्रेस चितवनले जिल्लामा अहिले भईरहेको घटनाक्रमा प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस चितवनले आज एक विज्ञप्ति जारी गर्दै पत्रकार शालिकराम पुडासैनीको मृत्यु पछि आम जनमानसमा भएको आशंकाका विषयमा प्रहरी प्रशासनलाई सुस्म...
भरतपुर ३२ साउन । कांग्रेस नेता तथा छाँया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडु लगाएत चितवन कांग्रेसका नेताले रबि लामिछाने सहित चितवनका र सिडयो संग भेट गरेका छन् । कांग्रेस नेता बडु लगाएत कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठ र जिल्ला...
चितवन ३२ साउन । सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा ' सिधा कुरा जनतासंग' कार्यक्रमका प्रस्तोता रबि लामिछाने सहित अन्य ३ जना पक्राउको बिरोध गर्दै लामिछाने समर्थकले आज पनि भरतपुरमा प्रदर्शन गरेका छन् । उनिहरुले जिल्ला प्रहरी कार्यालय अगाडि र भरतपुरको...
चितवन ३१ साउन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको विषयमा चितवन जिल्ला अदालतले ५ दिन म्याद थप गरेको छ । आज घटनाको अनुसन्धानका लागी म्याद थपका लागी भएको बहसमा वादि तर्फबाट १० दिनको माग भएपनि ५ दिन थप गरिएको...

ब्रेकिङ्ग न्यूज

पटिहानीमा काँग्रेस प्रवेश गर्नेको लर्को, ७२ जना नेपाली काँग्रेसमा प्रवेश

भरतपुर ०१, असोज । चितवनमा नेपाली काँग्रेसमा प्रवेश गर्नेको लर्को लागेको छ । नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण अन्तर्गत वडा नं १३ र २२ को संयुक्त अन्तरक्रियामा राधिका भण्डारीको नेतृत्वमा ७२ जनाले पार्टी प्रवेश गरेका हुन् । पटिहानीको कमलपोखरी स्थित थारु कल्याणकारी सभा हलमा...

चितवनमा दोस्रो जागरण अभियान ः पिडा सहेको चितवन काँग्रेस बलियो छ ः चक्रधर

चितवन ३१ भदौ । नेपाली काँग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत चितवनको विभिन्न प्रदेश स्तरिय क्षेत्रमा साक्षात्कार कार्यक्रम जारी छ । यसै बीच इच्छाकामना गाउपालिकाको सुरुवाती ६ वटा वडामा अन्तरक्रिया भएको छ । मुग्लिङ्गमा भएको अन्तरक्रियामा बोल्ने वक्ताहरुले चितवन चुनाव ताका जहिले पनि पिडामा हुने...

बाँके सभापती कोइराला माथि भएको आक्रमणप्रति चितवन कांग्रेसको कडा आपत्ति (बिज्ञप्ती सहित)

चितवन २९ भदौ । नेपाली कांग्रसको दोस्रो चरणको जन जागरण अभियानका क्रममा बाँके जिल्ला सभापति माथि भएको दुर्व्यवहार प्रति चितवन कांग्रेसले कडा आपत्ति जनाएको छ । आज एक बिज्ञप्ती जारी गर्दै अभियानका क्रममा बाँके जिल्ला सभापती किरण कोइराला माथि भएको आक्रमण प्रति भत्सना गरेको जनाइएको...

बाँके सभापती माथी भएको आक्रमणले सरकारको सुरक्षा प्रणाली उदाङ्ग भयो ः नेतृ श्रेष्ठ

शिव शर्मा, भरतपुर २७ भदौ । केन्द्र तहमा राजनीति गर्ने नेतृत्वले गर्ने भुलका कारण नेपाली कांग्रेसलाई ठुलो क्षती हुने गरेको सरोकारवालाहरुले बताएका छन् । नेपाली कांग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत चितवन क्षेत्र न ३ (ख) मा पर्ने शुक्रनगरमा आज (शुक्रवार) आयोजना गरिएको बृहत अन्तरक्रिया...

दोस्रो जागरण अभियानमा चितवनमा विभिन्न कार्यक्रम जारी

चितवन २७ भदौ । नेपाली कांग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत चितवनको राप्ती नगरपालिका र कालिका नगरपालिकामा अन्तरक्रिया कार्यक्रम भएको छ । राप्ति नगरपालिका को वडा न ७,८, ९ र कालिकाको १, ६, ७, ८ न वडामा नगरस्तरीय अन्तरक्रिया गरिएको हो । कार्यक्रममा केन्द्रिय प्रतिनिधि नवराज...