21 C
kathmandu,Nepal
२०७६ असार १२, बिहिबार

समाज

कञ्चनपुर, ९ चैत । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ । दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले घर निर्माण गर्न खोज्दा एसएसबीका जवानले निमार्णकार्य रोक्न लगाएको राष्ट्रिय...
आशिष उप्रेती, चितवन, ०९  चैत   । चितवनको भरतपुर महानगरपालिका २८, गोलाघाटस्थित नारायणी नदिमा बिहिबार पौडी खेल्ने क्रममा एक बालक नदिमा डुबेर बेपत्ता भएको छ । जितपुर बस्ने सन्दिप चौधरीको छोरा अन्दाजी १२/१३ बर्षका मनिष चौधरी बिहिवार दिउँसो २...
हेटौँडा, ८ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीमा बर्डफ्लु रोगबाट बिरामी चल्ला र ठूला कुखुरा ४६ हजार ६६३ कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार प्रभावित क्षेत्रका कृषकको फार्मबाट आठ हजार १०५ अण्डा र...
सुभानु आचार्य ललितपुर, ८ चैत । ललितपुरको पाटन सङ्ग्रहालय घुम्न आउने पर्यटकको सङ्ख्या वर्षैपिच्छे बढेको छ । विगतका पाँच आर्थिक बर्षको तुलनामा चालु आवमा सङ्ग्रहालय घुम्न आउने पर्यटकको सङ्ख्या बढ्नाको कारण त्यहाँको व्यवस्थापनमा ठूलो सुधार हो । आव २०७१÷०७२ मा...
दमौली, ८ चैत ।जातीय भेदभाव गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमाद नगरपालिका–३ माझकोटका चेतबहादुर मल्ल र गीता पौडेल रहेका छन् । गत फागुन ३० गते सोही ठाउँमा भएको विवाह भोजमा जातीय...
काठमाडौं ०४ चैत्र । वैदेशिक रोजगार कार्यालयले ७ वटै प्रदेशमा पुनः श्रम स्किृतीका लागी कार्यालय स्थापना गरेसँगै काठमाडौंबाट पुन श्रम स्विकृती लिनेको संख्या ५० प्रतिशतले घटेको वैदेशिक रोजगार कार्यालयले जनाएको छ । पहिले दैनिक १५ सय जनाले वैदेशिक रोजगारीको लागी...
चितवन ०४ चैत्र । लायन्स क्लव अफ कृष्णपुरको अध्यक्षमा उमा सापकोटा चयन भएकी छन् । आज (सोमवार) भएको अधिवेशनले बर्ष २०१९÷०२० को लागि सर्वसम्मतमा नयाँ नेतृत्व चयन गरेको हो । जसको प्रथम उपाध्यक्षमा भुवन अधिकारि, द्वित्तीय उपाध्यक्षमा बिनोद ढकाल,...
काठमाडाैँ ०४ चैत्र । भर्खरै काठमाडौंमा भूकम्पको जोडदार धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ९ बजेर १ मिनेटमा मकवानपुरको चित्लाङ केन्द्रबिन्दु बनाइ ४।१ म्याग्निच्यूडको भूकम्प गएको हो । भूगभर्विदहरूले वि।सं। २०७२ बैशाख १२ गतेकै भूकम्पीय पराकम्पन...
  सुर्खेत,चैत २ । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरदेखि कालिकोट जाँदै गरेको बसमा शनिबार दिउँसो गाडीकै विद्युत सर्ट भएर आगलागी भएको छ । समयमै यात्रुहरु झरेका कारण मानविय क्षति नभएको प्रहरीले जनाएको छ । कर्णाली यातायातको बा४ख ८७८ नम्वरको बसमा दिउँसो करिब १२...
काठमाडौं, चैत १ । सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक बिदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरि बिदा हुनेगरी जम्मा १५ दिनमात्र सार्वजनिक बिदा दिएको हो । सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागिपनि सार्वजनिक...

ब्रेकिङ्ग न्यूज

समाज सेवालाई नै सवैभन्दा ठुलो सम्पतीको रुपमा लिदै आएको छु : समाजसेवी अर्याल

भरतपुर ।  मानिस जन्मेपछि समाजप्रति उत्तरदायी हुनुपर्छ, यही सोचलाई आत्मासाथ गर्दै धादिङ जिल्लाको मैदी गाबिसमा वडा नम्बर २ मा जन्मिनु भएका हाल चितवनको रत्ननगर ३ मा बसोबास गर्दै आउनु भएका केशव प्रसाद अर्याल सामाजिक कार्यमा निरन्तर लागि रहनुभएको छ । आधारभूत आवश्यकता पूर्ति संगै मानिसले...

कोपा अमेरिकामा कतारलाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं, असार ९ । अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको नकआउट चरण प्रवेश गरेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले आगन्तुक टोली कतारमाथि २–० को जित निकाल्दै उपाधि होड कायमै राखेको हो । स्टार खेलाडीले भरिएको अर्जेन्टिनाका कुनै...

तीन अर्ब राजश्व छली गर्ने पन्ध्र जना विरुद्ध मुद्दा

काठमाडौँ, ६ असार । विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी एक समूहले करीब रु तीन अर्ब राजश्व छलेको पाइएको छ ।सुनसरीको इनरुवा नगरपालिका–९ वलाहा घर भई हाल भक्तपुरको ठिमि बस्ने गोपालप्रसाद भट्टराईसहित १५ जनाले कर छली गरी ठगी...

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर देखाउँदै सञ्चारमन्त्रीले भने “यही हो हाम्रो स्वतन्त्रता ? ”

असार ६ – सरकारले सूचना प्रविधिसम्बन्धि विधेयक ल्याएर संचारक्षेत्रलाई नै अंकुश लगाउन खोजिरहेको भन्ने आलोचना भईरहेको बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिसम्बन्धि विधेयक तत्काल पारित गर्न दबाब दिएका छन् । मन्त्री बास्कोटाले आज शुक्रबार बसेको संघीय संसदको विकास तथा प्रविधि समितिको...

“अहङ्कार एटम बमभन्दा खतरनाक हुन्छ ,शान्त रहन योगको अभ्यास जरुरी” ः प्रधानमन्त्री

काठ्माण्डौ असार ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धि, सभ्यता र शान्तितिर लैजान योग एवं ध्यानको आवश्यकता रहेको बताउनुभएको छ । पाँचौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजना गरेको योगाभ्यास तथा प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालीका...