18 C
kathmandu,Nepal
२०७६ अशोज ३, शुक्रबार

समाज

भरतपुर फागुन ०५ । नेपाल रेसक्रस सोसाइटी उपशाखा गीतानगरको २२ औ उपशाखा सभा अधिवेसन सुरु भएको छ । आज (शनिवार ) अरुणोदय कलेजको सभाहलमा सुरु कार्यक्रमले १३ सदस्यीय नया कार्य समिति सदस्य चयन गर्ने बताइएको छ । नया कार्य...
गैडाकोट माघ २८ ।लोककल्याणकारी सेवा प्रतिष्ठानकोे नवलपुरको गैडाकोटमा श्रीमद् देवीभागवत शक्ति साधना महाअनुष्ठान आयोजना हुने भएको छ । फागुन १ गते शिवरात्रीको दिनदेखी ९गतेसम्म हुने महाअनुष्ठानमा प्रमुख वाचकको रुपमा उमा महेश्वरी स्मृति टन्डन रहनुभएको छ । उहा नेपालकै कान्छि...
शिव शर्मा भरतपुर माघ २४ । भारतीय पर्यटन पररास्ट्र विदेश मन्त्रि बिके सिंहले नेपालको पर्यटन क्षेत्रको बिकासको लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्दता जनाएका छन् । नेपाल भारत मैत्री संघको भ्रमण टोली संघ दिल्लीमा मंगलबार भएको परिचयात्मक एबम अन्तरक्रियामा...
चितवन , माघ २३ । भारतका लागि नेपाली राजदुत भरतकुमार रेग्मीले नेपालमा पर्यटन व्यवसायलाई प्रबद्दन गर्न भारतले सहयोग गर्नु पर्ने बताउनु भएको छ । हिजो ( सोमबार ) नेपाल भारत मैत्री संघको भ्रमण टोली संग दुतावासमा भएको अन्तरक्रियामा रेग्मीले...
काठमाडौं माघ ०९ । उपत्यका प्रवेशको लाइफलाइन मुग्लिन-नारायणगढ सडक विस्तारको काम निर्धारित समयमा पूरा नभएपछि चौथो पटक समय थप्नुपर्ने भएको छ। यो सडक विस्तारको काम हाल ७१ प्रतिशत मात्रै पूरा भएकाले अझै एक पटक सयम थप्नुपर्ने भएको हो। आगामी...
चितवन माघ ०५ । ‘ल एक कप चिया पिउनूस्, पुस्तकालयलाई सहयोग गर्नूहोस्।’ चितवनको भरतपुरका अश्विन धितालले बिहीबार पटिहानीमा भएको एउटा महोत्सवमा दर्शकलाई आग्रह गर्दै थिए । उनलाई सञ्जीव ओझाले सघाई रहेका थिए । पटिहानीमा भएको खिचरा महोत्सवमा ‘तपाईंको एक कप...
३ असोज, काठमाडौं ।दशैँ, तिहार, छठलगायत महत्वपूर्ण चाड पर्वलाई लक्षित गरेर व्यवसायीले विशेष टूर प्याकेज धमाधम घोषणा गरेका छन् । पर्यटकीय याम शुरु भएसँगै पर्यटन व्यवसायीहरुले टूर प्याकेज घोषणा गरेका हुन् । चाडपर्वमा लामो बिदा मनाउने र पर्यटकीय चहलपहल...
नेपालमा प्राचीन समयदेखी अनेक रीतिरिवाज संस्कार परम्परामा अनेकौं पर्वहरु मनाइदैं आएको छ ।ती चाड पर्वहरुअनेक जात जातिका पुर्खाहरुले कुनै न कुनै सन्दर्भमा स्थापना गरेका हुन् तथापि अहिले हाम्रो देश बहु भाषा र सस्ँकृतिको समावेशी देश बन्न गएको छ ।...
२४ भदौ, चितवन ।नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नम्वरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ९१२५ नम्वरको बस एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ  भने दर्जनौ घाइते भएका छन् ।दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । मृत्यु...
२२ भदौ, काठमाडौं ।सरकारी अनुगमनको विरोधमा व्यापारीले दरबारमार्गका पसल बन्द गराएका छन्। आपूर्तिमन्त्री शिवकुमार मण्डल नेतृत्वमा सोमबार भएको अनुगमनमा ४ हजार ७ सय पर्ने जुत्तालाई २६ हजार मूल्य राखेर बेच्ने गरेकोसम्म भेटिएको थियो। नाइक, बेन्ट्ले, पुमा, स्टोर वान, एभिन्यू...

ब्रेकिङ्ग न्यूज

पटिहानीमा काँग्रेस प्रवेश गर्नेको लर्को, ७२ जना नेपाली काँग्रेसमा प्रवेश

भरतपुर ०१, असोज । चितवनमा नेपाली काँग्रेसमा प्रवेश गर्नेको लर्को लागेको छ । नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण अन्तर्गत वडा नं १३ र २२ को संयुक्त अन्तरक्रियामा राधिका भण्डारीको नेतृत्वमा ७२ जनाले पार्टी प्रवेश गरेका हुन् । पटिहानीको कमलपोखरी स्थित थारु कल्याणकारी सभा हलमा...

चितवनमा दोस्रो जागरण अभियान ः पिडा सहेको चितवन काँग्रेस बलियो छ ः चक्रधर

चितवन ३१ भदौ । नेपाली काँग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत चितवनको विभिन्न प्रदेश स्तरिय क्षेत्रमा साक्षात्कार कार्यक्रम जारी छ । यसै बीच इच्छाकामना गाउपालिकाको सुरुवाती ६ वटा वडामा अन्तरक्रिया भएको छ । मुग्लिङ्गमा भएको अन्तरक्रियामा बोल्ने वक्ताहरुले चितवन चुनाव ताका जहिले पनि पिडामा हुने...

बाँके सभापती कोइराला माथि भएको आक्रमणप्रति चितवन कांग्रेसको कडा आपत्ति (बिज्ञप्ती सहित)

चितवन २९ भदौ । नेपाली कांग्रसको दोस्रो चरणको जन जागरण अभियानका क्रममा बाँके जिल्ला सभापति माथि भएको दुर्व्यवहार प्रति चितवन कांग्रेसले कडा आपत्ति जनाएको छ । आज एक बिज्ञप्ती जारी गर्दै अभियानका क्रममा बाँके जिल्ला सभापती किरण कोइराला माथि भएको आक्रमण प्रति भत्सना गरेको जनाइएको...

बाँके सभापती माथी भएको आक्रमणले सरकारको सुरक्षा प्रणाली उदाङ्ग भयो ः नेतृ श्रेष्ठ

शिव शर्मा, भरतपुर २७ भदौ । केन्द्र तहमा राजनीति गर्ने नेतृत्वले गर्ने भुलका कारण नेपाली कांग्रेसलाई ठुलो क्षती हुने गरेको सरोकारवालाहरुले बताएका छन् । नेपाली कांग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत चितवन क्षेत्र न ३ (ख) मा पर्ने शुक्रनगरमा आज (शुक्रवार) आयोजना गरिएको बृहत अन्तरक्रिया...

दोस्रो जागरण अभियानमा चितवनमा विभिन्न कार्यक्रम जारी

चितवन २७ भदौ । नेपाली कांग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत चितवनको राप्ती नगरपालिका र कालिका नगरपालिकामा अन्तरक्रिया कार्यक्रम भएको छ । राप्ति नगरपालिका को वडा न ७,८, ९ र कालिकाको १, ६, ७, ८ न वडामा नगरस्तरीय अन्तरक्रिया गरिएको हो । कार्यक्रममा केन्द्रिय प्रतिनिधि नवराज...