12 C
kathmandu,Nepal
२०७६ फाल्गुन ७, बुधबार

साहित्य

काठमान्डौ । डेमोक्राटिक सोसाइटि ट्याङ्लाफाँट किर्तिपुरको आयोजनामा भएको अन्तर माबि स्तरिय कबिता प्रतियोगितामा प्रतिभा शर्मा प्रथम भएकी छन् । बिद्यार्थीहरुको अन्तर निहित प्रतिभाको प्रष्फुटन तथा सिर्जनात्मक क्षमताको अभिबृद्धि गर्न डेमोक्राटिक सोसाइटीले कार्यक्रम आयोजना गरेको हो । ८ बिद्यालयका १३...
महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १ सय ११ औँ जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँशी अर्थात लक्ष्मीपूजाका दिन भएको हो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य,...
सुरक्षा न्यौपाने भरतपुर साउन १८ । ‘किस्ता किस्ता जिन्दगी ’ कविता संग्रहको समिक्षा गरिएको छ । कविता संग्रहले जीवको अस्तित्वलाइइ जिबन्त पार्न खोजेको समिक्षकको बुझाई छ । सम्पूर्ण किताबको आयोजनामा आज भएको कविताका विमोचना कार्यक्रममा बोल्दै समिक्षक सुजता देवकोटाले...
आशा खरेल चितवन फागुन २२ । नेपाल ज्योतिष परिषद् नवलपुर जिल्ला कार्य समितिको मासिक बैठक तथा पुस्तक लोकार्पण कार्यक्रम आज बुधबार गैडाकोटमा सम्पन्न भएको छ । नेपाल ज्योतिष परिषद् नवलपुर जिल्ला शाखा अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष ज्यो, बलराम सुवेदीले...
चितवन, फागुन ११ । साहित्यकार रेशमलाल श्रेष्ठको आत्मकथा `आराधना´ सार्वजनिक भएको छ । शनिबार नारायणगढमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो । बन्दिपुर सेवा समिति चितवनले उद्योग वाणिज्य संघ नारायणगढमा गरेको कार्यक्रममा लेखक श्रेष्ठकी धर्मपत्नी सरस्वती श्रेष्ठले पुस्तकको...
चितवन, ४ फागुन । विश्व कविता दिवसको सन्र्दभ पारेर चितवनमा पनि अग्रेजी कविता बाचन गरिएको छ । भिलेज अफ ईग्लीश राईटर नामक संस्था भ्यु चितवनले आयोजना गरेको कविता बाचनमा चितवनका साहित्यकार तथा कवि एल वि क्षेत्री, उदय अधिकारी, सुप्रदिप्ती...
चितवन, माघ १९ । चितवनमा विश्व सिमसार दिवसको अवसरमा काव्य उत्सव गरिएको छ । प्रकृतिसंग साहित्य भन्ने नाराको साथ पर्यटकीय स्थल बाटुली पोखरीमा काव्य उत्सव गरिएको हो । भरतपुरका ३० भन्दा बढी साहित्यकारले काव्य उत्सवमा सहभागिता जनाएका थिए ।  साहित्यकार...
चितवन  माघ ०२ । चितवन महोत्सव अन्तर्गत बुधबार साहित्यिक गोष्ठी सम्पन्न भएको छ । नव सिर्जना हाम्रो परिकल्पना भन्ने नारासहित साहित्यिक गोष्ठी आयोजना गरिएको हो । नारायणढको नारायणी नदी किनारमा सञ्चालन भइरहेको १२औँ चितवन महोत्सवको अवसरमा आयोजना गरिएको साहित्यिक...
काठमाडौँ, २८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण गर्न सकिने बताउनुभएको छ । आज यहाँ भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘प्रेमिल’ को विमोचन गर्दै उहाँले राजनीतिले गर्ने समाजको रुपान्तरणमा साहित्यले...
भरतपुर, १५ मंसिर । युवा लेखक कमल अर्यालको नयाँ कृति उत्तरकी अप्सराको विमोचन गरिएको छ । नारायणगढ स्थित सम्पूर्ण किताबको हलमा शनिबार एक कार्यक्रमको आयोजना गरि कृतिको विमोचन गरिएको हो । कृति यात्रा साहित्य हो । अर्यालको लेखन सुललित...

ब्रेकिङ्ग न्यूज

चितवनमा सर्वाधिक पुरस्कार राशिको दोस्रो संस्करणको भरतपुर गोल्डकप हुदै

भरतपुर । चितवनमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटवल प्रतियोगिता हुने भएको छ । भरतपुरको क्याम्पा चौरमा एजे इन्टरनेसनलको आयोजनामा दोस्रो संस्करणको भरतपुर गोल्डकप हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो । फागुन २४ गते देखि चैत्र ३ गते सम्म संचालन हुने गोल्डकपमा ए डिभिजन...

बागलुङ सिम्लेका १५ बर्षिय मगर १५ दिन देखि बेपत्ता !

भरतपुर । बागलुङ जिल्ला बागलुङ नगरपालिका ११ का १५ बर्षीय अनिल थापा मगर १५ दिन देखि बेपत्ता भएका छन । बागलुङ नगरपालिका ११ सिम्ले स्थायी घर भै उनी दाजु संगै बागलुङ नगरपालिका ३ गुठिमा बस्दै आएका मगर बेपत्ता भएका हुन् । बागलुङ कै कालिका...

सहिद स्मृतिको स्वर्ण महोत्सव जारी

भरतपुर । भरतपुर महानगरपालिका वडा न ६ पारसनगरमा रहेको सहिद स्मृति माबिले आफ्नो स्वर्ण महोत्सव मनाइरहेको छ । माघ १३ गते देखि २० गते सम्म स्वर्ण महोत्सवका विविध कार्यक्रम भैरहेका छन् । पश्चिम चितवनमा उत्कृट नतिजा ल्याउदै गुणस्तरीय शिक्षामा अब्बल सहिद स्मृतिले गत बर्ष...

अरुणोदय कलेजमा युरेसले निशुल्क सेनेटरी प्याडको ब्यबस्था गर्ने

भरतपुर । भरतपुर ६ गीतानगरमा रहेको अरुणोदय कलेजमा युवा रेडक्रस सर्कलले निशुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने भएको छ । महिनावारी हुदाँ बिद्यार्थीहरुलाई हुने असहजतालाई ध्यानमा राख्दै सेनेटरी प्याडको व्यवस्था गर्न लागिएको हो । निवर्तमान सचिव शिव शर्मा गौतमको अध्यक्षतामा बसेको बैठकले महिनावारीका कारण कोहि...

प्रचण्डको अभिव्यक्ति हिंसात्मक कार्यलाई प्रोत्साहन !

काठमान्डौ । नेपालमा पछिल्लो समय नेताहरुले गहन बिषयलाई हल्का रुपमा टिप्पणी गर्ने क्रम बढ्दै गएको छ । चाहे नेकपा होस् चाहे अन्य कुनै पार्टिका शिर्ष नेता, बोल्ने बेलामा के बोल्ने भन्ने पत्तो नै पाउदैनन । उनीहरुको अगाडी माइक्रोफोन भए र केहि आफ्ना कार्यकर्ता र...