20 C
kathmandu,Nepal
२०७६ अशोज २८, मङ्लबार

स्वास्थ्य

शिव शर्मा, भरतपुर २१ भदौ । चितवन तथा अन्य जिल्लामा डेंगुको संक्रमण बढे पछि यसको नियन्त्रण र रोकथामको लागि विभिन्न प्रयासहरु सुरु भएका छन् । जिल्लामा डेंगु रोगका बिरामी ह्वात्तै बढे संगै यसको रोकथामको लागी भरतपुर ६ गीतानगरमा डेंगु...
  रत्ननगर साउन ,१९ । पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको कार्यक्रममा १२२ जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाईटी उपशाखा रत्ननगर मुख्य आयोजक तथा विभिन्न संघसंस्थाको आयोजनामा भएको कार्यक्रममा ७ जना महिला, १२ जना सशस्त्र प्रहरी र...
सुरक्षा न्यौपाने १२ साउन । चितवन मेडिकल कलेजले हेपाटोलोजी तथा कलेजो प्रत्यारोपणको ओपीडी सेवा सुरु गरेको छ । विश्व हेपाटाईटिस डेको अवसर पारेर कलेजो सम्बन्धि जटिल रोगबाट ग्रस्त बिरामीहरुको लागि ओपीडी सेवा सुभारम्भ गरेको हो । कलेजोको क्यान्सर तथा...
काठ्माण्डौ असार ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धि, सभ्यता र शान्तितिर लैजान योग एवं ध्यानको आवश्यकता रहेको बताउनुभएको छ । पाँचौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजना गरेको योगाभ्यास तथा प्रवचन...
गैडाकोट,५असार । नवलपुरका १८ बर्षीय मृगौला पिडीत बिकास खत्रीको स्वास्थ्य उपचारका लागि पोर्चुगलबाट सहयोग प्राप्त भएको छ । पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुबाट गैडाकोट नगरपालिका ५ निवासी खत्रीको लागि रू १ लाख,२६ हजार ७ सय ६४ रूपैया संकलन भएको हो ।...
चितवन, जेठ २८ । भरतपुर अस्पतालमा महिला र अशक्त बिरामीलाई लक्षित गरेर छुट्टै टिकट काउण्टर सञ्चालनमा ल्याइएको छ ।अस्पतालको सेवा प्रभावकारी बनाउन आइतबारदेखि छुट्टै टिकट काउण्टर सञ्चालनमा ल्याएको भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले जानकारी दिए...
चितवन २५ चैत्र । दुई तिहाइको कम्युनिष्ट सरकारले विकास निर्माणको पक्षमा कसैलाई दोष लगाएर आफु उम्किन नसक्ने नेपाली कांग्रेस जिल्ला नेता उत्तम जोशीले बताएका छन् । नेकपाका अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले कसैलाई आरोप लगाएर आफु पन्छिने...
काठमाडौँ, ८ चैत । क्षयरोगसम्बन्धी स्थलगत अध्ययन कार्य (प्रिभ्यालेन्स सर्वेक्षण) कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलो पटक ५५ जिल्लाका ९९ क्षेत्र (क्लस्टर)मा ५७ हजार ६१० व्यक्तिमा कागजविहीन प्रविधिमा आधारित भई गरिएको सो रोगको स्थलगत अध्ययनको ८० प्रतिशत कार्य...
काठमाडौं, २२ फागुन – प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालको सीसीयुमा भर्ना भएका छन् । नियमित मेडिकल जाँचका लागि बुधबार बिहान १०ः१५ बजे अस्पताल पुगेका उनको रगत, इसिजी, एक्सरेसहितका जाँचपछि कार्डियाक केयर युनिट (सीसीयु) भर्ना गरिएको हो । उनको...
काठमाडौं १८ फागुन । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था निरन्तर खस्किँदो अवस्थामा रहेको चिकित्सकले बताएका छन्। मुटु र फोक्सोको समस्याबाट पीडित अधिकारीको उपचार गरिरहेको ह्याम्स अस्पतालले शनिवार अपराह्न परिवारका सदस्यको उपस्थितीमा पत्रकार सम्मेलन गरेर स्वास्थ्यमा कुनै सुधार हुन सकेको जनाएको...

ब्रेकिङ्ग न्यूज

आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न  ७ दिनको म्याद थप

असोज २८। जिल्ला अदालत रौतहटले काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न  ७ दिनको म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डीएसपी नवीन कार्कीका अनुसार १३ जनालाई जलाएर मारेको आरोपमा पक्राउ परेपछि सांसद आलमलाई अनुसन्धानको लागि अदालतले म्याद...

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । काठमाडौंको होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म चल्ने छ । एनआरएनएले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ त्यसैगरी सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र...

भरतपुर-१६ को उपनिर्वाचनमा कांग्रेसबाट हमालको उमेद्वारी

काँग्रेसले भरतपुर महानगरपालिका–१६ को वडा अध्यक्षका लागि उम्मेद्वार तय गरेको छ । काँग्रेस वडा समितिले वडाध्यक्षका लागि अमृत हमाललाई सर्वसम्मत सिफारिस गरेको हो। केही महिना अघि वडाका अध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगले निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन मंसिर १४ गते हुने भएको...

रुम पार्टनर छान्दा हतार नगरौं, पर्न सक्छ समस्या

असोज २४ , आफ्नो घरभन्दा टाढा गएर अध्ययन वा जागिरको लागि एक्लै भाडामा बस्नु परेमा हामीहरु रुम पार्टनरको खोजी गर्ने गर्दछौं । पैसाको बचत, सुरक्षा र दैनिक घरायसी काममा सहज हुने बाहानामा हामीले खोज्ने रुम पार्टनरसँग हाम्रो मन मिल्न सकेन भने त्यो आफैंमा टाउको...

अन्तरिक्षमा पहिलो पटक हिँडेर इतिहास रच्ने लियोनोवको निधन

असोज २५, सन् १९६५ मा पहिलो पटक अन्तरिक्षमा हिँड्ने अन्तरिक्ष यात्री एलेक्सी लियोनोवको शुक्रबार निधन भएको छ । उनी ८५ वर्षका थिए ।  लामो समयदेखि बिरामी रहेका लियोनोवको उपचारका क्रममा मस्को अस्पतालमा निधन भएको हाे । रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेंकोले लियोनोवको निधनलाई ‘पुरै ग्रहका लागि...