20 C
kathmandu,Nepal
२०७६ अशोज २८, मङ्लबार

स्वास्थ्य

चितवन भरतपुर,२ चैत ।एकातिर राज्यकोष को दुरुपायोग गरी अरबौ रुपैया कमाउने नेता तथा कर्मचारीहरु छन हाम्रो देशमा भने अर्कोतिर आफुले पाएको भत्ता सुबिधा पनि दिन दुखी तथा रोगी हरु लाई दान गर्ने सामजिक भावनाका समाजसेवी हरु अहिलेसम्म पनि जिवितै...
फागुन ३० गते  ।विगत लामो समयदेखि वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको  सञ्चालक समितिको बैठक बस्न नसकि लथालिङ्ग र भद्रगोल अवस्थामा थियो । नियमित रुपमा आउनु पर्ने विकास बजेट अनुमोदन हुन नसक्दा सम्पूर्ण विकासका कामहरु ठप्प प्राय थिए ।...
२२ जेठ, चितवन ।जसले आफैभित्र उज्ज्यालो देख्छ, उसले अरुलाई पनि उज्ज्यालो दिन सक्छ । अरुलाई उज्ज्यालो देखाउनेहरु नै खासमा मानव हुन्, त्यही मानवीय धर्म हो । हो साच्चै इच्छाशक्ती हुने हो भने र काम गर्ने अबसर पाउने हो भने राम्रो...
२६ बैशाख, काठमाडौं ।डा. विजयचन्द्र आचार्य चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा  नियुक्त भएका छन्।अस्पताल सञ्चालक समितिको आइतबारको बैठकले डा. आचार्यलाई निर्देशकमा नियुक्त गरेको हो। समितिले निर्देशकमा खुला रुपमा दरखास्त आह्वान गरेको थियो। १३ जना चिकित्सकले कार्यकारी निर्देशक...
काठमाडौं– सर्वोच्चको अहि फागुन ११ गतेको फैसलासँगै बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समिति नयाँ सदस्य नियुक्तीमा देखीएको कानुनी अड्चन अन्त भएको छ । मन्त्रिपरिषदले डा तारा मानान्धर, डा आरती शाह, डा अनु कुशवाह, डा सरिता घिमिरे, दिनेश कोइरला र...
लगातार घण्टौसम्म काम गर्नाले, निद्रा पुरा भएन भने तथा धेरैबेर सम्म मोवाइल कम्प्युटरमा बसिरहनाले आँखा कमजोर हुंदै जान्छ । अाँखा कमजोर भएपछि सानै उमेर देखि चस्मा लगाउनु पर्ने बाध्यता हुन्छ । तर आयुर्वेदका यस्ता केहि घरेलु उपचार छन यी...
ओम बानिया“ दुई दशकयता विश्वका अधिकांश समाजहरू नाटकीय रूपमा दु्रत गतिमा भएको प्रविधिको विकासले प्रभावित भइरहेका छन् । हात–हातमा मोबाइल फोन, घर–घरमा इन्टरनेट तथा स्याटेलाइट सूचना–प्रविधिका कारण मानिसको आवश्यकताहरू घर–घरमा पुगेको छन् । तर, यस्ता आवश्यकताहरू परिपूर्तिका लागि मानिसलाई निकै...
एशिया मै नाम चलेको भरतपुर स्थित बिपी कोईराला क्यान्सर अस्पताल बिगत केहि समय देखी बेबस्थापिकिय कमजोरी का कारण जनताहरु को बिश्वाश गुमाउदै गैरहेको थियो। यसै बिच भर्खरै मात्र सरकार बाट सन्चालक पदमा नियुक्त हुनु भयका समाजसेबी तथा चिरपरिचित युवा नेता...
मेडिकल सिटी को नाम ले ख्याती कमाएको नेपालको एक मात्र जिल्ला चितवन को स्वास्थक्षेत्र निकै दयनिय अवस्थामा थियो, सोही कुरालाई मनन गरी प्रमुख जिल्ला अधिकारी को सकृयतामा चितवन जिल्ला स्वास्थ क्षेत्र सुधार सुझाब कार्यलदल गठन गरियो।  बिजय सुबेदी को...
बैशाख ३,काठमाडौं। नेपालको राजनीतिमा आशालाग्दा नेताका रुपमा हेरिन्छन्, गगन थापा । अवसर पाउँदा केही गरेर देखाउनसक्ने नेताका रुपमा हेरिएका थापाले स्वास्थ्यमन्त्रीका रुपमा ७ महिना रहँदा नागरिकले गरेको आशालाई विश्वासमा परिणत गरिदिएका छन् । कांग्रेस केन्द्रिय सदस्य समेत रहेका थापाले...

ब्रेकिङ्ग न्यूज

आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न  ७ दिनको म्याद थप

असोज २८। जिल्ला अदालत रौतहटले काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न  ७ दिनको म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डीएसपी नवीन कार्कीका अनुसार १३ जनालाई जलाएर मारेको आरोपमा पक्राउ परेपछि सांसद आलमलाई अनुसन्धानको लागि अदालतले म्याद...

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । काठमाडौंको होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म चल्ने छ । एनआरएनएले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ त्यसैगरी सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र...

भरतपुर-१६ को उपनिर्वाचनमा कांग्रेसबाट हमालको उमेद्वारी

काँग्रेसले भरतपुर महानगरपालिका–१६ को वडा अध्यक्षका लागि उम्मेद्वार तय गरेको छ । काँग्रेस वडा समितिले वडाध्यक्षका लागि अमृत हमाललाई सर्वसम्मत सिफारिस गरेको हो। केही महिना अघि वडाका अध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगले निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन मंसिर १४ गते हुने भएको...

रुम पार्टनर छान्दा हतार नगरौं, पर्न सक्छ समस्या

असोज २४ , आफ्नो घरभन्दा टाढा गएर अध्ययन वा जागिरको लागि एक्लै भाडामा बस्नु परेमा हामीहरु रुम पार्टनरको खोजी गर्ने गर्दछौं । पैसाको बचत, सुरक्षा र दैनिक घरायसी काममा सहज हुने बाहानामा हामीले खोज्ने रुम पार्टनरसँग हाम्रो मन मिल्न सकेन भने त्यो आफैंमा टाउको...

अन्तरिक्षमा पहिलो पटक हिँडेर इतिहास रच्ने लियोनोवको निधन

असोज २५, सन् १९६५ मा पहिलो पटक अन्तरिक्षमा हिँड्ने अन्तरिक्ष यात्री एलेक्सी लियोनोवको शुक्रबार निधन भएको छ । उनी ८५ वर्षका थिए ।  लामो समयदेखि बिरामी रहेका लियोनोवको उपचारका क्रममा मस्को अस्पतालमा निधन भएको हाे । रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेंकोले लियोनोवको निधनलाई ‘पुरै ग्रहका लागि...