19 C
kathmandu,Nepal
२०७६ अशोज २८, मङ्लबार

स्वास्थ्य

सम्बन्धलाई मजबुत बनाउनका लागि प्रेम, विश्वास तथा समझदारी मुख्य आधारको रुपमा रहेको हुन्छ । तर कसैले पनि यो बताउँदैन की सम्बन्धलाई दिगो बनाउनका लागि गुणस्तरीय यौन जिवनको पनि धेरै हदसम्म जरुरी हुन्छ । सहवास जिवनको एक महत्वपूर्ण हिस्सा हो ।...
जाडोयाममा विभिन्न खाले स्वास्थ्य समस्या देखिने गर्दछन् । यस्तो अवस्थामा आफुलाई विमारीबाट कसरी बचाउने र जाडोको मज्जा कसरी लिने भन्ने कुरा राम्रोसँग बुझ्नु आवश्यक हुन्छ । जाडोयाममा शरीरलाई तन्दुरुस्त राख्नका लागि मज्जाले घाम ताप्न डाक्टरहरु सल्लाह दिन्छन् । यदि निरन्तर...
संसारभर १० प्रतिशत मानिस मिर्गौला सम्बन्धी कुनै न कुनै समस्याबाट पीडित छन् । यस तथ्याङ्कको आधारमा नेपालमा पनि करिब २७ लाख मानिसमा मिर्गौला सम्बन्धी समस्या भएको अनुमान गर्न सकिन्छ । जसमध्ये १० प्रतिशत अर्थात् दुई लाख ७० हजार जनाको...
सम्बन्धको परिभाषा पूर्णरुपमा बदलिएको छ । पलभरमा सम्बन्धहरु गाँसिन्छन् र टुट्छन् पनि । यस्तो सम्बन्ध बाहिरबाट जति सुन्दर तथा प्रेमपूर्ण लाग्दछ वास्तवमा भित्र निकै खोक्रो हुन्छ । के तपाइँलाई थाहा छ, यसको कारण ? सोसल मिडिया पहिले पहिले आफ्नो पार्टनरसँग जे...

ब्रेकिङ्ग न्यूज

आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न  ७ दिनको म्याद थप

असोज २८। जिल्ला अदालत रौतहटले काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न  ७ दिनको म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डीएसपी नवीन कार्कीका अनुसार १३ जनालाई जलाएर मारेको आरोपमा पक्राउ परेपछि सांसद आलमलाई अनुसन्धानको लागि अदालतले म्याद...

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । काठमाडौंको होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म चल्ने छ । एनआरएनएले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ त्यसैगरी सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र...

भरतपुर-१६ को उपनिर्वाचनमा कांग्रेसबाट हमालको उमेद्वारी

काँग्रेसले भरतपुर महानगरपालिका–१६ को वडा अध्यक्षका लागि उम्मेद्वार तय गरेको छ । काँग्रेस वडा समितिले वडाध्यक्षका लागि अमृत हमाललाई सर्वसम्मत सिफारिस गरेको हो। केही महिना अघि वडाका अध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगले निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन मंसिर १४ गते हुने भएको...

रुम पार्टनर छान्दा हतार नगरौं, पर्न सक्छ समस्या

असोज २४ , आफ्नो घरभन्दा टाढा गएर अध्ययन वा जागिरको लागि एक्लै भाडामा बस्नु परेमा हामीहरु रुम पार्टनरको खोजी गर्ने गर्दछौं । पैसाको बचत, सुरक्षा र दैनिक घरायसी काममा सहज हुने बाहानामा हामीले खोज्ने रुम पार्टनरसँग हाम्रो मन मिल्न सकेन भने त्यो आफैंमा टाउको...

अन्तरिक्षमा पहिलो पटक हिँडेर इतिहास रच्ने लियोनोवको निधन

असोज २५, सन् १९६५ मा पहिलो पटक अन्तरिक्षमा हिँड्ने अन्तरिक्ष यात्री एलेक्सी लियोनोवको शुक्रबार निधन भएको छ । उनी ८५ वर्षका थिए ।  लामो समयदेखि बिरामी रहेका लियोनोवको उपचारका क्रममा मस्को अस्पतालमा निधन भएको हाे । रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेंकोले लियोनोवको निधनलाई ‘पुरै ग्रहका लागि...