26 C
kathmandu,Nepal
२०७६ चैत्र १५, शनिबार

फिचर न्यूज

शिव शर्मा, भरतपुर । भरतपुर ६ स्थित अन्नपुर्ण दुग्ध उत्पादन सहकारीले पशु आहार उद्योग संचालनमा ल्याउने भएको छ । प्रदेश सरकारको कृषि मन्त्रालय अन्तरगतको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय र सहकारीको ५० प्रतिशत लागत साझेदारीमा उद्योग निर्माण र संचालन...
काठमान्डौ । नेपालमा पछिल्लो समय नेताहरुले गहन बिषयलाई हल्का रुपमा टिप्पणी गर्ने क्रम बढ्दै गएको छ । चाहे नेकपा होस् चाहे अन्य कुनै पार्टिका शिर्ष नेता, बोल्ने बेलामा के बोल्ने भन्ने पत्तो नै पाउदैनन । उनीहरुको अगाडी माइक्रोफोन भए...
आज पुस २२ गते, मतलब यो दिन मेरो जिबनको कालो दिन ,हाम्रो हासो खुशी सहारा ,कुसल अभिभाबक गुमाएको दिन ,आमाको सिन्दुर पुछिएको दिन , एक पार्टीले आफ्नो एक राजनीतिककर्मी गुमाएको दिन , समाज ले एक समाजसेवी गुमाएको दिन ।...
शिव शर्मा भरतपुर । पशुपालक किसानको लागी पशु आहार चुनौतीपूर्ण बन्दै गएको छ । पशुपालन बाट हुने आम्दानीको करिव ७० प्रतिशत खर्च तिनै पशुको लागी खर्च हुदाँ किसानले पशु आहारको विकल्प खोज्न थालेका छन् । चोकर, दाना र परालको...
शिव शर्मा भरतपुर १४ असोज । रासायनिक बिषादीको न्यूनीकरण गर्दै जैविक बिषादीको प्रयोगमा कृषक लाग्नु पर्ने सरोकारवालाले बताएका छन् । भरतपुर महानगरपालिका वडा न ६ स्थित पारसनगरमा भएको रासायनिक बिषादीको न्यूनिकरण सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रममा सहभागी सरोकारवालाले खेत...
काठमाडौँ ः काठमाडौंको टोखामा सेतो काग भेटिएको छ । यससँगै काग कालो मात्र हुन्छन् भन्ने बुझाइ गलत सावित भएको छ । चराविद्हरू मोहनविक्रम श्रेष्ठ, पूर्णमान श्रेष्ठ, आनन्दकुमार श्रेष्ठ र सुवर्ण घिमिरेको टोलीले शनिबार टोखाको ठूलो लाछीमा सेतो काग फेला पारेको...
 Binita Kandel | Women Empowerment is empowering the women to take their own decision for their personal development. Women play a vital role in Making our world a better places . Empowering women is to make them independent in...
भरतपुर ।  मानिस जन्मेपछि समाजप्रति उत्तरदायी हुनुपर्छ, यही सोचलाई आत्मासाथ गर्दै धादिङ जिल्लाको मैदी गाबिसमा वडा नम्बर २ मा जन्मिनु भएका हाल चितवनको रत्ननगर ३ मा बसोबास गर्दै आउनु भएका केशव प्रसाद अर्याल सामाजिक कार्यमा निरन्तर लागि रहनुभएको छ...
चितवन, २७ जेठ । अन्नपुर्ण दुग्ध उत्पादन सहकारी संस्थाले आफ्नो तिन बर्षिय वित्त रणनिती निर्माण सम्बन्धी छलफल गरेको छ । आज सहकारीमा भएको छलफलमा संस्थाको बिगत र बर्तमानको वित्तीय अवस्थाको बिश्लेषण समेत गरिएको हो । नेदरल्याण्डको एग्रिटेरा नामक संस्थाको सहयोगमा...
काठमाडौँ, ८ चैत । क्षयरोगसम्बन्धी स्थलगत अध्ययन कार्य (प्रिभ्यालेन्स सर्वेक्षण) कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलो पटक ५५ जिल्लाका ९९ क्षेत्र (क्लस्टर)मा ५७ हजार ६१० व्यक्तिमा कागजविहीन प्रविधिमा आधारित भई गरिएको सो रोगको स्थलगत अध्ययनको ८० प्रतिशत कार्य...

ब्रेकिङ्ग न्यूज

धर्मका नाममा कोरोना सम्बन्धी भ्रम फैलाउने पास्टर पक्राउ

पोखरा । यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका छन् । जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन...

चितवनमा लकडाउन उल्लंघन गर्ने १० जना प्रहरीको नियन्त्रणमा

चितवन । कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् । लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज...

भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु

चितवन । भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतलाइ उदृत गर्दै अनलाइन खबरले समाचार लेखेको छ । समाचारमा उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु...

लकडाउनलाई पालना गर्न चितवन कांग्रेसको आग्रह

भरतपुर । सरकारले जारी गरेको लकडाउनको आदेश पालना गरि कोरोना संक्रमण बाट बच्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आग्रह गरेको छ । विश्वमा माहामारीको रुप लिइ सकेको कोभिड १९ को संक्रमण फैलन नदिन नेपाल सरकारले चैत्र ११ देखि १८ सम्म लकडाउनको घोषणा गरेको थियो ।...

अन्नपुर्णले पशु आहार उद्योग संचालन गर्दै, बागमती प्रदेशका कृषि मन्त्रि लामाले गरे शिलान्यास

शिव शर्मा, भरतपुर । भरतपुर ६ स्थित अन्नपुर्ण दुग्ध उत्पादन सहकारीले पशु आहार उद्योग संचालनमा ल्याउने भएको छ । प्रदेश सरकारको कृषि मन्त्रालय अन्तरगतको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय र सहकारीको ५० प्रतिशत लागत साझेदारीमा उद्योग निर्माण र संचालन हुन लागेको हो । उद्योगको...