23 C
kathmandu,Nepal
२०७६ भदौ ३, मङ्लबार

ब्रेकिङ्ग न्यूज

रेजिना ढकाल, चितवन २५ साउन । अन्तर्रा्ष्ट्रिय युवा दिवस–२०७६ को अवसरमा तीन दिने युवा लक्षित कार्यक्रम युथवन २०७६ सुरु भएको छ । बेटर चितवनको आयोजनामा जिल्ला समन्वय समिति चितवनको सभाहलमा कार्यक्रम सुरु भएको हो । कार्यक्रममा जिसस चितवनका प्रमुख...
साउन २४,बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे छ भने घाइतेहरुकाे संख्या १४ पुगेकाे छ। प्रहरीका अनुसार अहिलेसम्म ४ जनाकाे शव भेटिएकाे र सनाखत हुन बाँकी रहेकाे छ । साथै झण्डै...
चितवन । शिक्षा र स्वास्थ्यको सुधारको लागि डाक्टर गोबिन्द केसी पटक पटक अनसनमा बस्दै आएका छन् । उनको इलाममा भएको १६ औ सत्याग्रह स्वास्थ्य स्थिति कमजोर भएपछी टिचिङ्ग अस्पताल काठमान्डौमा जारि छ । उनको यो पटकको सत्याग्रह चल्दै गर्दा...
काठमाडौं पुस ०५ । वैदेशिक रोजगारीमा गएर फर्किएका युवाले विदेशमा वर्षौं काम गर्दा पनि अनुभवको कुनै प्रमाण नपाउने भएपछि सरकारले त्यस्ता युवाको सीप परीक्षण र प्रमाणिकरण गर्न थालेको छ । वैदेशिक रोजगारीबाट फर्किँदा कामको प्रमाणपत्र नहुने र देश फर्किएर केही...
काठमाडौँ, २९ मंसिर। विगत लामो समयदेखि हराएको ३३ किलो सुन आज फेला परेको छ । तस्करी भएर नेपाल आई महिनौंदेखि हराएको तेत्तीस किलो सुन इटहरीका हेमकुमार शर्माले मारुती कारमा ओसार्दै गरेको अवस्थामा कलकत्ताबाट फेला पारि भरतीय प्रहरीले बुझाएको स्रोतले...
भरतपुर मङ्सिर २४ । भरतपुर ६ पारसनगरमा रहेको सहिद स्मृति मावीको धान्याञ्चलको लागि अस्थायी संरचना निर्माणले गति लिएको छ । मौलो,अस्थायी मन्दिर लगाएतका संरचना निर्माण गर्न थालिए संगै महायज्ञको रौनक छाएको हो । सहिद स्मृति मावीको स्वर्ण...
स्मल हेभन स्कूल, कल्याणपूर चितवनले गौरवमय एव भव्य रुपमा आठौँ अन्तर विद्यालय एथ्लेटिक्स मिट २०७५ को उद्घाटन सत्र सम्पन्न गरेको छ । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालको प्रमुख आथित्यमा कार्यक्रमको समुद्घाटन सम्पन्न भएको थियो भने समाह्रोहका सभाध्यक्ष स्मल हेभन...
एमाले र माओवादी केन्द्रको एकता भएर एक शक्तिशाली, अग्रगामी र देशलाई समाजवादतर्फ डोहोर्याउने नेपाल कम्युनिष्ट पार्टी हेर्ने नेपाली जनताको व्यग्र चाहनामा फेरि चिसो पानी खनिने खतरा बढ्दै गएको छ । गठबन्धन गरेर चुनावमा सफलता हासिल गरेका यी सत्तारुढ बाम...
७ वैशाख, काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको भनाइलाई पत्याउने हो भने अहिले सरकारसँग यातायात व्यवसायीको दोहोरो सम्वाद टुटेको छ । तर, पछिल्ला तीनदिनयता भित्रभित्रै केही यातायात व्यवसायीहरु सिंहदरबार छिरेर खुसुखुसु मन्त्री र सचिवसँग भेट गरिरहेको...
२६ चैत, काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्ने रंगशाला ‘बहुउपयोगी’ प्रकृतिको हुने भएको छ । नाम भने लर्ड वुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियम नै रहने छ ।नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने धेरैजसो इन्डोर तथा आउट डोर खेलहरु अटाउने गरी स्पोर्टस् भिलेजको अवधारणामा...

ब्रेकिङ्ग न्यूज

जिल्लाका पछिल्ला घटना प्रति कांग्रेस चितवनको गम्भीर ध्यानाकर्षण ( बिज्ञप्ति सहित)

चितवन ०२ भदौ । नेपाली काँग्रेस चितवनले जिल्लामा अहिले भईरहेको घटनाक्रमा प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस चितवनले आज एक विज्ञप्ति जारी गर्दै पत्रकार शालिकराम पुडासैनीको मृत्यु पछि आम जनमानसमा भएको आशंकाका विषयमा प्रहरी प्रशासनलाई सुस्म अध्ययन गरि अघि वढ् आग्रह...

सिडियो, एसपी र लामिछानेसंग छाँया सरकारका गृहमन्त्री सहित कांग्रेस चितवनका नेताको भेट

भरतपुर ३२ साउन । कांग्रेस नेता तथा छाँया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडु लगाएत चितवन कांग्रेसका नेताले रबि लामिछाने सहित चितवनका र सिडयो संग भेट गरेका छन् । कांग्रेस नेता बडु लगाएत कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठ र जिल्ला सचिव उत्तम जोशीको टोलिले घटनाको...

कश्मीरको सीमामा पाकिस्तानको आक्रमण, नेपाली मूलका भारतीय सैनिक मारिए

श्रीनगर– पाकिस्तानी सेनाले कश्मीरस्थित भारतसँगको सीमाक्षेत्र नौसेरास्थित भारतीय सेनाको चौकीमा आक्रमण गर्दा भारतीय सेनाका लेसनायक सन्दीप थापा मारिएका छन् । भारत सरकारले जम्मू कश्मीर राज्यलाई पुनर्गठन गर्ने निर्णय गरेसँगै पाकिस्तान र भारतबीचको सम्बन्ध बिग्रिँदै गएको अवस्थामा पाकिस्तानी सेनाले भारतीय सैनिक चौकीलाई लक्षित गरी आक्रमण गरेको...

रबि समर्थक र प्रहरी बीच आज पनि झडप, अश्रुग्याँस प्रहार !

चितवन ३२ साउन । सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा ' सिधा कुरा जनतासंग' कार्यक्रमका प्रस्तोता रबि लामिछाने सहित अन्य ३ जना पक्राउको बिरोध गर्दै लामिछाने समर्थकले आज पनि भरतपुरमा प्रदर्शन गरेका छन् । उनिहरुले जिल्ला प्रहरी कार्यालय अगाडि र भरतपुरको चौविसकोठीमा प्रर्दशन गरेका हुन् । प्रर्दशनकारी...

पुडासैनी आत्महत्या प्रकरण ः चितवन अदालतद्धारा पाँच दिनको म्याद थप

चितवन ३१ साउन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको विषयमा चितवन जिल्ला अदालतले ५ दिन म्याद थप गरेको छ । आज घटनाको अनुसन्धानका लागी म्याद थपका लागी भएको बहसमा वादि तर्फबाट १० दिनको माग भएपनि ५ दिन थप गरिएको हो । पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ...