19 C
kathmandu,Nepal
२०७६ अशोज २८, मङ्लबार

राजनीति

काँग्रेसले भरतपुर महानगरपालिका–१६ को वडा अध्यक्षका लागि उम्मेद्वार तय गरेको छ । काँग्रेस वडा समितिले वडाध्यक्षका लागि अमृत हमाललाई सर्वसम्मत सिफारिस गरेको हो। केही महिना अघि वडाका अध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगले निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन...
चितवन १० असोज । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सरकार चलाइरहेको नेकपाले चिनिया पार्टी संग गरेको सहकार्य नेपाल र नेपालीको हित बिपरित रहेको बताएका छन । चितवन काठमान्डौ सम्पर्क मञ्चले आयोजना गरेको दशैं शुभकामना कार्यक्रममा उनले सरकार संचालन...
चितवन ०५ असोज । काँग्रेस चितवनले दोस्रो चरणको जागरण अभियान अन्तर्गत जिल्लाका विभिन्न क्षेत्रहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काँग्रेसको जागरण अभियान अन्तर्गत जिल्लामा रहेको प्रदेश स्तरीय क्षेत्रहरुमा भातृ संस्था तथा पार्टीका विभिन्न तहहरुले अन्तरक्रिया तथा छलफल गरेको...
भरतपुर ०१, असोज । चितवनमा नेपाली काँग्रेसमा प्रवेश गर्नेको लर्को लागेको छ । नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण अन्तर्गत वडा नं १३ र २२ को संयुक्त अन्तरक्रियामा राधिका भण्डारीको नेतृत्वमा ७२ जनाले पार्टी प्रवेश गरेका हुन् । पटिहानीको कमलपोखरी...
चितवन ३१ भदौ । नेपाली काँग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत चितवनको विभिन्न प्रदेश स्तरिय क्षेत्रमा साक्षात्कार कार्यक्रम जारी छ । यसै बीच इच्छाकामना गाउपालिकाको सुरुवाती ६ वटा वडामा अन्तरक्रिया भएको छ । मुग्लिङ्गमा भएको अन्तरक्रियामा बोल्ने वक्ताहरुले चितवन चुनाव...
चितवन २९ भदौ । नेपाली कांग्रसको दोस्रो चरणको जन जागरण अभियानका क्रममा बाँके जिल्ला सभापति माथि भएको दुर्व्यवहार प्रति चितवन कांग्रेसले कडा आपत्ति जनाएको छ । आज एक बिज्ञप्ती जारी गर्दै अभियानका क्रममा बाँके जिल्ला सभापती किरण कोइराला माथि भएको...
शिव शर्मा, भरतपुर २७ भदौ । केन्द्र तहमा राजनीति गर्ने नेतृत्वले गर्ने भुलका कारण नेपाली कांग्रेसलाई ठुलो क्षती हुने गरेको सरोकारवालाहरुले बताएका छन् । नेपाली कांग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत चितवन क्षेत्र न ३ (ख) मा पर्ने शुक्रनगरमा आज...
चितवन २७ भदौ । नेपाली कांग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत चितवनको राप्ती नगरपालिका र कालिका नगरपालिकामा अन्तरक्रिया कार्यक्रम भएको छ । राप्ति नगरपालिका को वडा न ७,८, ९ र कालिकाको १, ६, ७, ८ न वडामा नगरस्तरीय अन्तरक्रिया गरिएको...
शिव शर्मा भरतपुर २४ भदौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपी कोइरालाको १ सय ६ औ जन्मजयन्तीको अवसरमा देशव्यापी रुपमा दोश्रो चरणको जागरण अभियान सुरु गरेको छ । अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासन लगायत विभिन्न १५...
चितवन १३ भदौ । नेपाली काँग्रेसले आफ्नो संरचनालाई राज्य पुनः संरचना अनुसार अघि वढाएको छ । काँग्रेसको केन्द्रिय समितिको परिपत्र अनुसार काँग्रेस चितवनले साविकका निर्वाचन क्षेत्रहरुलाई समायोजन गर्दै आफ्नो संरचना निर्माणका कामलाई अघि वढाएको छ । काँग्रेस चितवनका सभापति जीतनारायण...

ब्रेकिङ्ग न्यूज

आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न  ७ दिनको म्याद थप

असोज २८। जिल्ला अदालत रौतहटले काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न  ७ दिनको म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डीएसपी नवीन कार्कीका अनुसार १३ जनालाई जलाएर मारेको आरोपमा पक्राउ परेपछि सांसद आलमलाई अनुसन्धानको लागि अदालतले म्याद...

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । काठमाडौंको होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म चल्ने छ । एनआरएनएले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ त्यसैगरी सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र...

भरतपुर-१६ को उपनिर्वाचनमा कांग्रेसबाट हमालको उमेद्वारी

काँग्रेसले भरतपुर महानगरपालिका–१६ को वडा अध्यक्षका लागि उम्मेद्वार तय गरेको छ । काँग्रेस वडा समितिले वडाध्यक्षका लागि अमृत हमाललाई सर्वसम्मत सिफारिस गरेको हो। केही महिना अघि वडाका अध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगले निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन मंसिर १४ गते हुने भएको...

रुम पार्टनर छान्दा हतार नगरौं, पर्न सक्छ समस्या

असोज २४ , आफ्नो घरभन्दा टाढा गएर अध्ययन वा जागिरको लागि एक्लै भाडामा बस्नु परेमा हामीहरु रुम पार्टनरको खोजी गर्ने गर्दछौं । पैसाको बचत, सुरक्षा र दैनिक घरायसी काममा सहज हुने बाहानामा हामीले खोज्ने रुम पार्टनरसँग हाम्रो मन मिल्न सकेन भने त्यो आफैंमा टाउको...

अन्तरिक्षमा पहिलो पटक हिँडेर इतिहास रच्ने लियोनोवको निधन

असोज २५, सन् १९६५ मा पहिलो पटक अन्तरिक्षमा हिँड्ने अन्तरिक्ष यात्री एलेक्सी लियोनोवको शुक्रबार निधन भएको छ । उनी ८५ वर्षका थिए ।  लामो समयदेखि बिरामी रहेका लियोनोवको उपचारका क्रममा मस्को अस्पतालमा निधन भएको हाे । रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेंकोले लियोनोवको निधनलाई ‘पुरै ग्रहका लागि...