10 C
kathmandu,Nepal
२०७६ फाल्गुन १३, मङ्लबार

विचार

विचार

काठमान्डौ । नेपालमा पछिल्लो समय नेताहरुले गहन बिषयलाई हल्का रुपमा टिप्पणी गर्ने क्रम बढ्दै गएको छ । चाहे नेकपा होस् चाहे अन्य कुनै पार्टिका शिर्ष नेता, बोल्ने बेलामा के बोल्ने भन्ने पत्तो नै पाउदैनन । उनीहरुको अगाडी माइक्रोफोन भए...
आज पुस २२ गते, मतलब यो दिन मेरो जिबनको कालो दिन ,हाम्रो हासो खुशी सहारा ,कुसल अभिभाबक गुमाएको दिन ,आमाको सिन्दुर पुछिएको दिन , एक पार्टीले आफ्नो एक राजनीतिककर्मी गुमाएको दिन , समाज ले एक समाजसेवी गुमाएको दिन ।...
 Binita Kandel | Women Empowerment is empowering the women to take their own decision for their personal development. Women play a vital role in Making our world a better places . Empowering women is to make them independent in...

Best Teacher

Binita kandel Teaching is a noble profession.Teacher are like a second patents. There are many teachers in the world but all are not ideal . A ideal teacher is one who possesses a few special abilities. My favorite teacher is...
चितवन, ०१ फागुन । पर्यटकीय नगरी सौराहामा १३ औ संस्करणको सौराहा फुड फेष्टिवल अर्थात् खाना महोत्सव जारी छ । प्रणय दिवस अर्थात् भ्यालेनटाइन डेको अवसर पारेर सोमबारबाट सुरु भएको खाना महोत्सव फागुन ३ गते शुक्रबार सम्म चल्नेछ । पर्यटन...
नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को एकता पक्रिया निष्कर्षमा पुग्न सकिरहेको छैन । पार्टी स्थापना दिवशको अवसर पारेर बैशाख ९ गते पार्टी एकतागर्न कार्य दलले सुझाए पनि सो मितिमा पार्टी एकता हुन सकेन । पार्टी स्थापना दिवश मनाउन राष्ट्रिय सभागृहमा जम्मा भएका...
निर्मल भट्टराई पञ्चायती व्यवस्था अन्त्य भएको तीन दशक हुनै लागेको छ । २०४६ सालदेखि २०७४ सालभित्र देशमा थुप्रै तुुमुलकारी राजनीतिक परिवर्तन भएका छन् । देश पूर्ण लोकतान्त्रिक संविधान अन्तर्गत दुई तिहाइ बहुमत सहितको कम्युनिष्ट सरकारले सञ्चालन गरिरहेको छ ।...
“कहिले नखोजिएको र नलेखिएको इतिहास”.......सूर्यकान्त कोईराला भनिन्छ, इतिहास सधै जित्नेहरुकै लेखिन्छ । के यो सधै सहि र न्यायेचित हुन्छ ? के हार्नेहरूको कुनै इतिहास हुदैन ? उनिहरू माथिको अन्याय, शोषण अनि ज्यादती सधै पर्दापछाडि नै लुकाउनु पर्छ वा यसको महत्व...
–अरुणा ज्ञवाली हिन्दुहरुको विश्वास र मान्यता रहँदै आएको छ की भारतवर्ष “आयवर्त’’ र अखण्ड भारत’’ नै हिन्दुत्व र बैद्धिक परम्पराको आधार र विकास क्षेत्र हो । त्यसरी ऐतिहासिक काल देखि नै हिन्दुराष्ट्र र हिन्दुधर्म प्रतिको आस्था, विश्वास र लगाव रहँदै...
लेखक:पुस्कर कुमार अधिकारी नेपालमा विस वर्ष पछि स्थानिय तहको निर्वाचन गर्दै २०७२मा जारी संविधानले प्रमुख एजेन्डाहरु धर्म निरपेक्षता, संघियता र गणतन्त्रलाई कार्यान्वयन गर्ने कार्य भईरहेको छ । हालसालै सम्पन्न स्थानिय निर्वाचनको मत परिणामहरुलाई हेर्दा यस संविधानमा लेखिएका एजेण्डाहरु बोकी हिँडने...

ब्रेकिङ्ग न्यूज

अन्नपुर्णले पशु आहार उद्योग संचालन गर्दै, बागमती प्रदेशका कृषि मन्त्रि लामाले गरे शिलान्यास

शिव शर्मा, भरतपुर । भरतपुर ६ स्थित अन्नपुर्ण दुग्ध उत्पादन सहकारीले पशु आहार उद्योग संचालनमा ल्याउने भएको छ । प्रदेश सरकारको कृषि मन्त्रालय अन्तरगतको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय र सहकारीको ५० प्रतिशत लागत साझेदारीमा उद्योग निर्माण र संचालन हुन लागेको हो । उद्योगको...

माडीमा अनसनरत वडा अध्यक्ष पौडेलको स्वास्थ्य स्थिति बिग्रिदै, कांग्रेसले चक्का जाम गर्दै

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको माडी नगरपालिकामा ४ दिनदेखि आमरण अनसन बसेका वडाध्यक्षको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ । निकुञ्ज ऐन २०२९ लाई जनपक्षीय बनाउनुपर्ने, निकुञ्जबाट बढी प्रभावित वस्ती बाँदरझुला, अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने, रिउ करिडोरको निर्माण गरी मानव र वन्यजन्तुको...

बास्कोटासँगै अरू संलग्नमाथि पनि निष्पक्ष छानबिन हुनुपर्छ : महत

पर्सा । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँगै यसमा संलग्न अन्य व्यक्तिमाथि पनि निष्पक्ष छानबिन गर्न कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले माग गरेका छन् । सेक्युरिटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग गरेको कमिसन डिलको अडियो सार्वजनिकपछि बास्कोटाले शुक्रबारै पदबाट राजीनामा...

आज महाशिवरात्रि

काठमाडौं । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुन्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् । पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको...

‘कोरोनाभाइरस’बाट चीनमा मृत्यु हुनेको संख्या दुई हजार २०० भन्दा बढी

बेइजिङ । ‘कोरोनाभाइरस’को संक्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको संख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या वृद्धि भए तापनि संक्रमितको संख्यामा भने कमी आएको...