12 C
kathmandu,Nepal
२०७६ फाल्गुन ७, बुधबार

विदेशी भूमिबाट

बैशाख ७ ,टोकियो । जापानी राजकुमारी हानाको हिताचीले नेपालीलाई जापानी नागरिकभन्दा बढी पौरखी र आस्थाका पहरेदार रहेको भन्दै सद्भाव व्यक्त गरेकी छन् । नेपाल र नेपालीप्रति विशेष आस्था र ममता रहेको जनाउँदै जापानी राजपरिवारको छुट्टै भाव र स्नेह रहेको...
३ चैत, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षलाई हतियारबाट मतपेटिकामा ल्याएर भारत र चीनलाई द्वन्द्वमा तानिने खतराबाट जोगाएको खुलासा गरेका छन् । नयाँ दिल्लीमा बुधबार आयोजित ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा ‘बुलेट टु व्यालेट’...
मलेसिया । कास्की मिजुरे गाविस–२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहनुभएको छ । भने जति तलब पाउनुभएको छ तर एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नुपर्दा उहाँलाई कारागारमा बसेको भन्दा बढी सकस हुन्छ ।कैलाली भेड्पु–४ का अशोककुमारले...
२४ फागुन, काठमाडौं । अष्ट्रेलियाको प्रहरीले एक श्रीलंकन नागरिकको हत्या गरेको आरोपमा तीन नेपालीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका नेपालीहरुको पहिचान खुलेको छैन ।प्रहरीले जारी गरेको एक विज्ञप्तिका अनुसार गत शुक्रबार बेलुकी उत्तरी एडेलेडको पेनफिल्ड गार्डेनमा घटना भएको...
१९ फागुन काठमाडौं । अमेरिकापछि अब अष्ट्रेलियाले पनि वर्किङ भिसामा कडाई गर्ने घोषणा गरेको छ । अष्ट्रेलियाका इमिग्रेसनमन्त्री पिटर डटनले फास्ट फुड इन्डस्ट्रीमा विदेशी कामदारलाई भिसा दिने प्रक्रिया अन्त्य गर्ने बताए ।यो निर्णयले सबैभन्दा भेरै भारतीय प्रवासी कर्मचारी प्रभावित...
फाल्गुन ९, २०७३- कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै मृत्युदण्डको सजाय...
माघ ११, २०७३- मलेसियामा गैरकानुनी आप्रवासी कामदारका लागि दर्ता भई काम गर्न पाउनेगरि यसअघि घोषणा गरेको ‘रिहाइरिङ प्रोग्राम’ को म्याद १ वर्ष कायम रहने जनाइएको छ । इ-सरकारी सेवा प्रदायक कम्पनी ‘माइइजी सर्भिसेज बर्हाड’ नामक कम्पनीले गैरकानुनी आप्रवासी कामदार दर्ता...

ब्रेकिङ्ग न्यूज

चितवनमा सर्वाधिक पुरस्कार राशिको दोस्रो संस्करणको भरतपुर गोल्डकप हुदै

भरतपुर । चितवनमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटवल प्रतियोगिता हुने भएको छ । भरतपुरको क्याम्पा चौरमा एजे इन्टरनेसनलको आयोजनामा दोस्रो संस्करणको भरतपुर गोल्डकप हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो । फागुन २४ गते देखि चैत्र ३ गते सम्म संचालन हुने गोल्डकपमा ए डिभिजन...

बागलुङ सिम्लेका १५ बर्षिय मगर १५ दिन देखि बेपत्ता !

भरतपुर । बागलुङ जिल्ला बागलुङ नगरपालिका ११ का १५ बर्षीय अनिल थापा मगर १५ दिन देखि बेपत्ता भएका छन । बागलुङ नगरपालिका ११ सिम्ले स्थायी घर भै उनी दाजु संगै बागलुङ नगरपालिका ३ गुठिमा बस्दै आएका मगर बेपत्ता भएका हुन् । बागलुङ कै कालिका...

सहिद स्मृतिको स्वर्ण महोत्सव जारी

भरतपुर । भरतपुर महानगरपालिका वडा न ६ पारसनगरमा रहेको सहिद स्मृति माबिले आफ्नो स्वर्ण महोत्सव मनाइरहेको छ । माघ १३ गते देखि २० गते सम्म स्वर्ण महोत्सवका विविध कार्यक्रम भैरहेका छन् । पश्चिम चितवनमा उत्कृट नतिजा ल्याउदै गुणस्तरीय शिक्षामा अब्बल सहिद स्मृतिले गत बर्ष...

अरुणोदय कलेजमा युरेसले निशुल्क सेनेटरी प्याडको ब्यबस्था गर्ने

भरतपुर । भरतपुर ६ गीतानगरमा रहेको अरुणोदय कलेजमा युवा रेडक्रस सर्कलले निशुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने भएको छ । महिनावारी हुदाँ बिद्यार्थीहरुलाई हुने असहजतालाई ध्यानमा राख्दै सेनेटरी प्याडको व्यवस्था गर्न लागिएको हो । निवर्तमान सचिव शिव शर्मा गौतमको अध्यक्षतामा बसेको बैठकले महिनावारीका कारण कोहि...

प्रचण्डको अभिव्यक्ति हिंसात्मक कार्यलाई प्रोत्साहन !

काठमान्डौ । नेपालमा पछिल्लो समय नेताहरुले गहन बिषयलाई हल्का रुपमा टिप्पणी गर्ने क्रम बढ्दै गएको छ । चाहे नेकपा होस् चाहे अन्य कुनै पार्टिका शिर्ष नेता, बोल्ने बेलामा के बोल्ने भन्ने पत्तो नै पाउदैनन । उनीहरुको अगाडी माइक्रोफोन भए र केहि आफ्ना कार्यकर्ता र...