29 C
kathmandu,Nepal
२०७६ जेष्ठ ११, शनिबार

समसामयिक कुरा

ललितपुर, २७ माघ । सानेपाकी सरिता ढकाल गर्भवती भएदेखि नै स्वास्थ्यमा समस्या नआएकाले सन्तानलाई सामान्य रुपमा जन्म दिनेमा ढुक्क हुनुहुन्थ्यो । महिनैपिच्छे पाटन अस्पतालमा जचाउँदा चिकित्सकले आमा र शिशु दुवैको अवस्था राम्रो रहेको जानकारी दिने गरेको उहाँ बताउनुहुन्छ । नौ...
चितवन १५ माघ । धुर्मुस सुन्तली फाउण्डेशनले पहारी बस्ती काभ्रे, गिरानचौर बस्ती सिन्धुपाल्चोक, मुसहर बस्ती महोत्तरी र सन्तपुर बस्ती रौतहट निर्माण सम्पन्न गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा ग¥यो । यो घोषणासँगै रंगशालाका लागि स्वदेश तथा विदेशबाट दाताहरु सहयोग...
एजेन्सी । सामुदायिक मूल्य मान्यता पालना गर्नुपर्ने यो समाजमा ‘एकल व्यक्ति’ जहिले पनि जिज्ञासाको विषय बन्न पुग्छ। अनि एकल व्यक्तिलाई यो समाजले हेर्ने दृश्टिकोण पनि फरक हुन्छ! एकातर्फ इन्टरनेटभरी नै एक्लै हुनेहरूले गुनासो गरिरहेका छन् भने अर्कोतर्फ सारा विश्व नै...
नवीन नेपाली नारायणपुर, १ माघ । अहिले थारु समुदायको अनुहार फेरिएको छ । बीस वर्ष पहिले जस्तो न गरीबी छ, न दासता । कमलरी बस्ने बालिकाहरु विद्यालय पुगेका छन् भने वर्षौंदेखि मालिकको घरमा बस्दै आएका कमैयाहरु मुक्त भएका छन्...
भरतपुर पुष २८ । नारायणी नदि किनारमा जारी १२ औँ संस्करणको चितवन महोत्सबमा म फोहोर गर्दिन र मेरो फोहोर आँफैले ब्यबस्थापन गर्छु भन्दै हस्ताक्षर संकलन गरिएको छ । करिब साढे २ बर्ष देखि सरसफाई क्षेत्रमा काम गर्दै आएको चितवनको...
काठमाडौं पुस ०५ । वैदेशिक रोजगारीमा गएर फर्किएका युवाले विदेशमा वर्षौं काम गर्दा पनि अनुभवको कुनै प्रमाण नपाउने भएपछि सरकारले त्यस्ता युवाको सीप परीक्षण र प्रमाणिकरण गर्न थालेको छ । वैदेशिक रोजगारीबाट फर्किँदा कामको प्रमाणपत्र नहुने र देश फर्किएर केही...
एमाले र माओवादी केन्द्रको एकता भएर एक शक्तिशाली, अग्रगामी र देशलाई समाजवादतर्फ डोहोर्याउने नेपाल कम्युनिष्ट पार्टी हेर्ने नेपाली जनताको व्यग्र चाहनामा फेरि चिसो पानी खनिने खतरा बढ्दै गएको छ । गठबन्धन गरेर चुनावमा सफलता हासिल गरेका यी सत्तारुढ बाम...
नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को एकता पक्रिया निष्कर्षमा पुग्न सकिरहेको छैन । पार्टी स्थापना दिवशको अवसर पारेर बैशाख ९ गते पार्टी एकतागर्न कार्य दलले सुझाए पनि सो मितिमा पार्टी एकता हुन सकेन । पार्टी स्थापना दिवश मनाउन राष्ट्रिय सभागृहमा जम्मा भएका...
काठमाडौं चैत्र २३ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई लिएर भारतीय सञ्चारमाध्यम आक्रमण देखिएका छन् । अभिनेता सलमान खानको सजायको समाचारलाई प्रमुख बनाइरहेका भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीको भ्रमणलाई पनि प्राथमिकता दिँदै आलोचनात्मक समाचार र विचार प्रकाशित गरेका छन्...
काठमाडौ,२० चैत – चितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ। कलेजले पाँच वर्षदेखि अवैध ढंगले अध्यापन गराएको खुलेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ। पूर्वाञ्चल विश्वविद्यालयसँगको मिलेमतोमा कलेजले अध्यापन सुरु...

ब्रेकिङ्ग न्यूज

कांग्रेस इतिहासकै सबैभन्दा खराव अवस्थाबाट गुज्रिरहेको छ ः केसी

काठ्माण्डौ २८, वैशाख । नेपाली कांग्रेसका नेता एवं पुर्व खेलकुद मन्त्री राजन केसीले नेपाली कांग्रेस इतिहासकै सबैभन्दा खराव अवस्थाबाट गुज्रिरहेको बताएका छन् । नेपाली कांग्रेस किर्तिपुर नगरपालिका २ ले नयाँ वर्षको उपलक्ष्यमा गरेको चियापान कार्यक्रममा बोल्दै उनले पार्टीलाई फेरी एकपटक सवल बनाउन तल्लो तह...

Best Teacher

Binita kandel Teaching is a noble profession.Teacher are like a second patents. There are many teachers in the world but all are not ideal . A ideal teacher is one who possesses a few special abilities. My favorite teacher is Sagar Karmacharya. He is my...

नेपाली कांग्रेस चितवनको भोलि हुने भनिएको जागरण अभियान स्थगित

चितवन बैशाख १० । नेपाली कांग्रेस चितवनको रास्ट्रीय जागरण अभियान स्थगित भएको छ । नेपाली कांग्रेसको केन्द्रिय समितिको निर्देशन अनुसार हुने भनिएको जागरण अभियान हाललाइ स्थगित भएको हो । नेपाली कांग्रेसका पुर्व केन्द्रीय काेषाध्यक्ष तथा पुर्व मन्त्री रामकृष्ण ताम्राकारको निधन भएपछी जागरण अभियान स्थगित...

आर्थिक अनुशासन ध्वस्त, बेरुजुले सिमा नाघ्यो

काठमाडौं, चैत २९ । मुलुकको आर्थिक अनुशासन ध्वस्त देखिएको छ । महालेखा परीक्षक कार्यालयका अनुसार सार्वजनिक प्रशासन क्षेत्रको आर्थिक अनुशासन अराजकतातर्फ जान थालेको देखिन्छ । एकात्मक केन्द्रीय प्रणालीबाट संघीय संरचनामा प्रवेश गरेको नेपालको बेरुजै शैली पुरानै देखिएको मात्र होइन स्थानीय र प्रदेश तहको बेरुजु झन्...

विद्युत् प्राधिकरणले गर्यो झण्डै तीन अर्ब कमाई

काठमाडौं, चैत २९ । नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्षमा २ अर्ब ८४ करोडभन्दा बढी रुपैयाँ नाफा गरेको छ । प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि मुलुकमा लोडसेडिङ अन्त्यका साथै संस्थाको आर्थिक जीवनमा पनि सुधार देखिएको हो । महालेखापरीक्षक कार्यालयको लेखापरीक्षण प्रतिवेदनअनुसार कार्यकारी घिसिङको...