15 C
kathmandu,Nepal
२०७५ चैत्र ११, सोमवार

प्रदेश नं ३ : प्रदेशसभामा चार विधेयक दर्ता

हेटौँडा, ११ चैत ।  प्रदेश नं ३ को प्रदेशसभाको यही चैत १७ गते आइतबार बस्ने हिउँदे अधिवेशनमा छलफलका लागि चार वटा नयाँ विधेयक प्रदेशसभा सचिवालयमा आज दर्ता गरिएको छ । प्रदेश भित्रका बालबालिकाको अधिकार सम्बन्धमा...

निर्मला पन्त हत्या प्रकरण : प्रहरी नायब उपरीक्षक जिसी अदालतमा उपस्थित

भीमदत्तनगर, ११ चैत । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्ध कसूर र यातनाविरुद्ध कसुर मुद्दामा प्रहरीको केन्द्रीय ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी आज अदालतमा उपस्थित भएका छन्...

सिन्धुपाल्चोकको भोटेकोशीमा सिलिण्डर पड्किएर चारको मृत्यु

काठमाडौँ, ११ चैत ।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा आज चार मजदुरको मृत्यु भएको छ । खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...

सङ्कटा सेमिफाइनलमा

बनेपा, ११ चैत  । काभ्रेपलाञ्चोकको धुलिखेलमा जारी ‘काभ्रे गोल्ड कप’ फुटबल प्रतियोगितामा अत्तरिया क्लबलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सङ्कटाले अत्तरिया क्लबलाई शून्यका विरुद्ध तीन गोल गरी सेमिफाइनलमा प्रवेश गरेको हो...

संस्कृति समाप्त हुँदैन : नेता नेपाल

चितवन, ११ चैत (रासस) : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको संस्कृतिलाई कसैले तेजेवत गरेर समाप्त गर्न नसक्ने बताउनुभएको छ । बराह क्षेत्र चताराधामका प्रमुख संरक्षक सिद्धमहायोगी डा कृष्णदासलाई आज...

मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट

 काठमाडौँ, १० चैत  ।   मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । कपिलवस्तु घर भई हाल काठमाडौँमा बस्दै आउनुभएका अब्दुल सलामले अन्सारीले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद् लगायतलाई विपक्षी बनाइ...

राष्ट्रियसभा तेस्रो अधिवेशनको इतिवृत्ति

काठमाडौँ, १० चैत । राष्ट्रियसभाको तेस्रो अधिवेशन जम्मा ८९ दिन चालू रह्यो । गत पुस ११ गते प्रारम्भ भएको यो अधिवेशनका क्रममा २७ दिनमा राष्ट्रियसभाका ३५ वटा बैठक बसेका थिए । सो क्रममा ३२ घण्टा...

आठौँ राष्ट्रिय खेलकूद चैत २७ मा

राँझा, १० चैत । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन समारोह यही चैत २७ गते हुने निश्चित भएको बताउनुभएको छ । सचिव विष्टले खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा उद्घाटन भई २०७६...

१६ वर्षीया किशोरी नोबेल शान्ति पुरस्कारको मनोनयनमा

काठमाडौं, चैत १ । सामान्यतया विद्यालयमा कक्षा ‘बंक’ अर्थात् कक्षा छाडी हिँड्नु राम्रो मानिँदैन । तर, स्वीडेनकी १६ वर्षीया ग्रेटा थन्वर्गले कक्षा छाडी चलाएको जलवायु...

अमेरिकाद्वारा हुवाएसँग सहकार्य नगर्न जर्मनीलाई दबाव

काठमाडौं, २८ फागुन। चिनियाँ टेलिकम कम्पनी हुवाएसँग सहकार्य नगर्न अमेरिकाले जर्मनीलाई दबाव दिएको छ । जर्मनीका लागि अमोरिकी राजदूत रिचार्ड ग्रेनेलले जर्मन सरकारलाई एक पत्र...

नोबेल शान्ति पुरस्कारका लागि म योग्य छैन : इमरान खान

काठमाडौं २० फागुन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य नभएको बताएका छन् । पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका...

मोदीलाई राहुल गान्धीको कडा आलोचना, यसो भने :

नयाँ दिल्ली, फागुन १९ । भारतको प्रमुख विपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको कडा आलोचना गरेका छन् । उनले राफाल लडाकु...

सङ्कटा सेमिफाइनलमा

बनेपा, ११ चैत  । काभ्रेपलाञ्चोकको धुलिखेलमा जारी ‘काभ्रे गोल्ड कप’ फुटबल प्रतियोगितामा अत्तरिया क्लबलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सङ्कटाले अत्तरिया...

आठौँ राष्ट्रिय खेलकूद चैत २७ मा

राँझा, १० चैत । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन समारोह यही चैत २७ गते हुने निश्चित भएको बताउनुभएको...

भारतको वर्चस्व तोड्दै उपाधि नेपालले जित्ने दाबी

काठमाडौं, चैत ७ । विराटनगरमा जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि छिनोफानो शुक्रबार हुँदैछ । उपाधिका लागि चिरपरिचित प्रतिस्पर्धी नेपाल र भारत भिड्दैछन्...

मैत्रीनगरको प्रथम ब्याटमिन्टन प्रतियोगिता : राजकुमार र सरोज एवं लोकेश्वर र हरिको जोडीले जिते

काठमान्डौ ०३ चैत्र । काठमान्डौ २ किर्तिपुरमा प्रथम ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मैत्रीनगर ब्याटमिन्टन क्लवको आयोजनामा आज एक कार्यक्रमका बीच सांसद राजेन्द्र...

प्रदेश नं ३ : प्रदेशसभामा चार विधेयक दर्ता

हेटौँडा, ११ चैत ।  प्रदेश नं ३ को प्रदेशसभाको यही चैत १७ गते आइतबार बस्ने हिउँदे अधिवेशनमा छलफलका लागि चार वटा नयाँ विधेयक प्रदेशसभा...

संस्कृति समाप्त हुँदैन : नेता नेपाल

चितवन, ११ चैत (रासस) : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको संस्कृतिलाई कसैले तेजेवत गरेर समाप्त गर्न नसक्ने बताउनुभएको छ...

शान्तिपूर्णरुपमा एसइई परीक्षा सञ्चालन, सांसददेखि कलाकारसम्म परीक्षामा सहभागी

रमेश गिरी  भक्तपुर, १० चैत ।  देशभर आज एकैसाथ शुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा देशभर शान्तिपूर्णरुपमा सञ्चालन भएको छ...

कोरियाली भाषा परीक्षाका लागि ५० हजारको आवेदन

काठमाडाँै, ८ चैत । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि अहिलेसम्म ५० हजार बढीले आवेदन दिएका छन् । गए राति...

क्षयरोगसम्बन्धी स्थलगत अध्ययन अन्तिम चरणमा

काठमाडौँ, ८ चैत । क्षयरोगसम्बन्धी स्थलगत अध्ययन कार्य (प्रिभ्यालेन्स सर्वेक्षण) कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलो पटक ५५ जिल्लाका ९९ क्षेत्र (क्लस्टर)मा ५७...

प्रदेश नं ३ : प्रदेशसभामा चार विधेयक दर्ता

हेटौँडा, ११ चैत ।  प्रदेश नं ३ को प्रदेशसभाको यही चैत १७ गते आइतबार बस्ने हिउँदे अधिवेशनमा छलफलका लागि चार वटा नयाँ विधेयक प्रदेशसभा...

निर्मला पन्त हत्या प्रकरण : प्रहरी नायब उपरीक्षक जिसी अदालतमा उपस्थित

भीमदत्तनगर, ११ चैत । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्ध कसूर र यातनाविरुद्ध कसुर मुद्दामा प्रहरीको केन्द्रीय ब्यूरो (सिआइबी) का...

अन्तर्वार्ता

आर्थिक अपराधविरुद्ध नौ महीनामा २२६ लाई मुद्दा

नारायण ढुङ्गाना काठमाडौँ, ९ चैत । सुशासन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको मार्गमा अग्रसर वर्तमान सरकारको प्रतिबद्धता पूरा गर्न केही कार्यालय आर्थिक अपराध नियन्त्रणमा केन्द्रित भएका...

‘तमोर–मेवा जलविद्युत् आयोजनामा चलखेल’

ताप्लेजुङ, ९ चैत । निर्माणको अन्तिम तयारीमा रहेको तमोर–मेवा जलविद्युत् आयोजनालाई असफल बनाउन विभिन्न चलखेल भएको स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले जनाएको छ । कम्पनीको नाममा...