16 C
kathmandu,Nepal
२०७७ कार्तिक ९, आइतवार

Tag: banner-nes

ब्रेकिङ्ग न्यूज

लियो क्लब अफ भरतपुर युथ र जेपी युवा क्लवको विपन्नलाई सहयोग

चितवन । लियो क्लब अफ भरतपुर युथ र जेपी युवा क्लव राप्ती ५ भण्डाराको संयुक्त आयोजनामा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच राप्ती नगरपालिका ११ जिम्लिङका २० विपन्न परिवारलाई प्रति परिवार एक बोरा चामलसहित तेल, नुन, मसला, दाल सहयोग...

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण

चितवन। पुर्व प्रधानमन्त्री डा बाबुराम भटराई र हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको छ । जनता समाजवादी पार्टिका संघिय परिसद अध्यक्ष डा भट्टराई र नेत्री हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको भट्टराईले ट्विट मार्फत जानकारी गराएका छन्। उनले भनेका छन्, "हिसिला र म दुबैलाई...

हिमालयको भौतिक तथा शैक्षिक विकासको लागि गुरुयोजनाको तयारी सुरु

चितवन । भरतपुर १३ मा रहेको हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको विकासको लागि गुरुयोजनाको तयारी सुरु भएको छ ।विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ, सामाजिक परिक्षण समिति र सल्लाहकार समितिको बैठकले विद्यालयको भौतिक तथा शैक्षिक विकासको लागि गुरुयोजनाको तयारी सुरु गरेको हो ।...

चितवनमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु

चितवन । चितवनमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ । तनहुँ जिल्ला शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर जिल्ला हेटौडा –५ बस्ने ३३ वर्षीय महिलाको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । ३७ हप्ताको गर्भवती उहाँमा असोज...

मंसिर ९ बाट कक्षा १२ को परीक्षा-कोरोना संक्रमितलाई छुट्टै व्यवस्था (तालिका सहित )

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड...