19 C
kathmandu,Nepal
२०७७ कार्तिक ४, मङ्लबार

Tag: banner

ब्रेकिङ्ग न्यूज

क्रिमसन फार्मेसीको शुभारम्भको अवसरमा २ दिने निशुल्क स्वास्थ्य शिविर

भरतपुर। भरतपुर महानगरपालिका वडा नम्बर ७, हेल्थपोष्ट चोकमा सुविधा सम्पन्न फार्मेसी एवम् क्लिनिक संचालनमा आएको छ । स्वास्थ्य मन्त्रालयको मापदण्ड पुरा गरी सम्पुर्ण सेवा दिने उद्धेश्य सहित सोमबार देखि क्रिमसन फार्मेसी तथा क्लिनिक संचालनमा आएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष...

श्रम शोषण विरुद्ध कठोर छौ : चितवन काङ्ग्रेस

चितवन । कोभिडको नाममा मजदुरहरुलाई कसैले तलमाथी गर्न खाजे पार्टी चुप लागेर नबस्ने नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीत नारायण श्रेष्ठले बताउनुभएको छ । उहाँले नेपाल टेड युनियन काँग्रेस जिल्ला शाखा चितवनले आफ्ना सदस्यहरुलाई प्रदान गर्न लागेको १ दिने श्रम मापदण्ड सम्बन्धि आधारभुत टेड...

चोकबजारमा फ्रोजन फुड्सका साथै फ्रेस मिटका लागि हाइजनिक मिटमार्ट संचालनमा आउदै

भरतपुर। सोसियल मिट एण्ड फुड प्रालिको अपार सफलता संगै भरतपुर ६ चोकबजारमा फ्रोजन फुड्सका साथै फ्रेस मिटका लागि न्यु हाइजनिक मिटमार्ट संचालनमा आउने भएको छ। २० लाखको लगानीमा चोकबजारमा हाइजनिक मिटमार्ट संचालनमा आउन लागेको हो। प्याकिङ्ग मिटहरु, फ्रोजन फुड्स , डेरी प्रोडक्ट र ताजा मासुका...

महानगरीय अपराध महाशाखाद्वारा नक्कली प्रहरी बनेर झुक्याउने पक्राउ

काठमाण्डौ । नक्कली प्रहरी बनेर मध्यरातमा व्यापारीबाट अनुचित लाभ उठाउने एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । रामेछाप खाडोदेबी गाउँपालिका वडा नं.६ घर भइ बाँनियाटार बस्ने २८ बर्षीय गोबिन्द खड्कालाई प्रहरीले पक्राउ गरेको हो । विगत २ बर्ष देखि प्रहरीको सञ्चार सेट जस्तो...

फोटोग्राफीको दुनियाँमा नयाँ प्रयोग : Dslr Sewa online एप्लिकेशन ! (आजै डाउनलोड गर्नुहोस)

चितवन ।  लकडाउनका कारण घरमा बस्दा बस्दै दिक्क लागेर रमाइलो ठाउँमा घुम्न जाने सोच बनाउनु भएको छ । तर साथमा फोटो किच्ने क्यामेरा पनि छैन, भनेर चिन्तित हुनुभएको त छैन ? अब चिन्ता नगर्नुहोस । विगत ३ वर्ष देखि नारायणी नदि किनारमा फोटो खिच्दै...