23 C
kathmandu,Nepal
२०७७ कार्तिक ६, बिहिबार
Video

Video

ब्रेकिङ्ग न्यूज

चितवनमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु

चितवन । चितवनमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ । तनहुँ जिल्ला शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर जिल्ला हेटौडा –५ बस्ने ३३ वर्षीय महिलाको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । ३७ हप्ताको गर्भवती उहाँमा असोज...

मंसिर ९ बाट कक्षा १२ को परीक्षा-कोरोना संक्रमितलाई छुट्टै व्यवस्था (तालिका सहित )

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड...

सामाजिक लोकतन्त्र अध्ययन केन्द्र चितवनको कार्यसमिति बिस्तार

चितवन । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको आज चितवनमा कार्यसमितिको बिस्तार गरिएको छ । यस अघिनै केन्द्रको चितवन शाखाको संयोजकमा डा.बिजयचन्द्र आचार्य , उपसंयोजकमा रामहरि भण्डारी र सचिवमा रामहरी तिमिल्सेना चयन हुनुभएको थियो । आज कोषाध्यक्ष सहित १३ जना नयाँ सदस्य थप गरी कार्यसमितिलाई १७...

३०९३ जनामा कोरोना संक्रमण पुष्टि, २१०८ जना निको भए

पछिल्लो २४ घण्टायता नेपालमा थप ३०९३ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १३९१२९ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुनेको संख्या २१०८ जना छ। यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ९६६०९ जना पुगेको छ। आजको पीसीआर १३८६१...

क्रिमसन फार्मेसीको शुभारम्भको अवसरमा २ दिने निशुल्क स्वास्थ्य शिविर

भरतपुर। भरतपुर महानगरपालिका वडा नम्बर ७, हेल्थपोष्ट चोकमा सुविधा सम्पन्न फार्मेसी एवम् क्लिनिक संचालनमा आएको छ । स्वास्थ्य मन्त्रालयको मापदण्ड पुरा गरी सम्पुर्ण सेवा दिने उद्धेश्य सहित सोमबार देखि क्रिमसन फार्मेसी तथा क्लिनिक संचालनमा आएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष...